"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विद्यालयको मनोमानी कसले रोक्ने ?

No data was found

Khabar Raftar

कोराना भाईरसको संक्रमणका कारण अहिले पनि द्यिालय बन्द छन । संक्रमण दर कम भए पछि खुलेका विद्यालयहरु पुन बन्द भएका हुन । कोरोनाले गर्दा सबै भन्दा बढी असर विद्यार्थिहरुलाई परेको छ । पार्टीका सभा सम्मेलन गर्नु हुने विद्यालय सुचारु गर्दा कोरोना सर्ने भन्ने सोचले गर्दा सबै भन्दा बढी विद्यालयमा असर पु¥याएको छ । भरखरै गोदावरी नगरपालीकाको अत्तरीयामा एमालेको नगर अधिबेसनले कोरोना सर्छकी सर्दैन भन्ने प्रश्न खडा गरेको
छ । तर विद्यालय बन्द गर्ने गरेका कारण विद्यार्थिहरुको पढाई हुन नसक्नु दुखद विषय हो । त्यो भन्दा बढी दुखद विषय विद्यार्थिहरुले नपढेरै शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । कतिपय विद्यालयले विद्यार्थिहरुबाट पुरै बर्षको शुल्क लिएर मनोमानी गरी रहेका
छन । त्यसैले सम्बन्धित निकायले पढाई भएको महिनाको मात्र शुल्क लिने ब्याबश्था गर्न आवश्यक छ । तिनै पीडित विद्यार्थिहरुबाट विद्यालय र कलेजले पुरै बर्षको शुल्क तिर्न ताकेता गरे पछि विद्यार्थिहरुले झन पीडा खेप्नु परेको छ । कतिपय विद्यालयले अनलाईन कक्षाको नाम्मा पढाई सुरु गरेका भए पनि ईन्टरनेटको पहुच भन्दा बाहिर भएका गरीव विद्यार्थिहरुले पनि शुल्क तिर्नु पर्ने कार्य उचित होईन । एक बर्षको कोर्स ३÷४ महिनामै सकेको बताउर्दै श्ुालक असुल्ने विद्यालय र कलेजहरुलाई सम्बन्धित निकायले आफ्नो दायरामा ल्याउन जरुरी छ । कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएको छ । विद्यालय र कलेजलाई मात्र विद्यार्थिले चलाई दिनु पर्ने यो कस्तो विडम्बना हो । बर्षौ बर्ष विद्यालय र कलेजले कमाएको रुपैयाबाट अलिकती खर्च गर्न नसकने विद्यार्थिकै ढाड सेक्ने कलेजलाई स्थानिय निकायले कारबाहिको दायरामा ल्याउन आवश्यक छ । यो अत्यन्तै गम्भिर विषय हो । सम्बन्धित निकायले यस विषयमा गम्भिर हुन आवश्यक छ । धनगढीमै यस्ता विद्यालय र कलेजहरु छन जसले पुरै बर्षको शुल्क लिईरहेका छन । यस्ता विद्यालय र कलेजहरुको अनुगमन गरेर स्थानिय निकायले कारबाहि गर्न आवश्यक छ । सरकारले पढाई नभएको समयको विद्यार्थिहरुले शुल्क तिर्न नपर्ने ब्याबश्था धनगढी उप महानगरपालीकाले गर्न आवश्यक छ । विद्यालयको मनपरी रोक्न आवश्यक छ । विद्यार्थिहरुको मर्कालाई स्थानिय निकायले बुझ्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न