"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

No data was found

Khabar Raftar

साउन २० धनगढी । कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । कैलारी गाउँपालिका वडा नम्बर–५ बैजपुरमा निर्माण गरिएको १५ शय्याको अस्पताल बुधबार देखि सञ्चालनमा आएको हो ।

बुधबार अस्पतालको एक कार्यक्रमका बीच कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उद्घाटन गरेका हुन । सङ्घीय सरकारको १८ करोड ५२ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त अस्पताल असारमा गाउँपालिकालाई हस्तान्तरण गरिएकोे थियो ।

सङ्घीय सरकारको स्थानीय तहमा अस्पताल निर्माण गर्ने नीतिअनुसार कैलारीमा पनि १५ शय्याको अस्पताल निर्माण गरिएको हो । अस्पताल सञ्चालनमा आए पछि कैलारी गाउँपालिकाको विशेषगरी दक्षिणी क्षेत्रका नागरिकले स्वास्थ्य उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यसअघि गाउँपालिकामा पर्याप्त स्वास्थ्य उपचारको व्यवस्था नहुँदा सामान्य स्वास्थ्य समस्या देखिँदा समेत स्थानीयवासी उपचारका लागि धनगढी पुग्ने गरेका थिए ।

स्थानीय स्तरमै १५ शय्याको अस्पताल सञ्चालनमा आएपछि सामान्य देखि आवश्यक स्वास्थ्य उपचारसम्म गाउँमै उपलब्ध हुने र उपचारका लागि धनगढी तथा भारत जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न