"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

No data was found

Khabar Raftar

साउन २० बैतडी । बैतडीको पाटन नगरपालिका वडा नम्बर–४ जेउडे स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण गरिएको छ ।

पाटन नगरपालिका वडा नम्बर–४ खोल्सी घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका जय नेपाल इन्टरनेश्नल फाउण्डेसन नर्थ क्यारोलिना राज्य समितिका अध्यक्ष वासुदेव भट्टले ५६ हजार बराबरको खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेका हुन् ।

उनले विद्यालयमै पुगेर खेल सामग्री र शैक्षिक सामग्री वितरण गरेको स्थानीय तथा उपप्राध्यापक मानबहादुर चन्दले बताए । उक्त विद्यालयमा अध्ययनरत ४२ जना दलित समुदायका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको उनले बताए ।

पछिल्लो समयमा मसानी दलित आधारभूत विद्यालयको भौतिक तथा शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न क्षेत्रबाट सहयोग भइरहेको उपप्राध्यापक चन्दले बताए ।

अधिकांश दलित समुदायका बालबालिकाहरु अध्ययनरत उक्त विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन शुरु गरिएको उनले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले विद्यालयमा खेल तथा शैक्षिक सामग्री वितरण गरेको भट्टले बताए । जन्मभूमीमा आएका बेला विद्यार्थी तथा विद्यालयलाई सहयोग होस् भनेर सामग्री वितरण गरिएको उनले बताएका छन ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न