"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

No data was found

Khabar Raftar

साउन २० धनगढी । सेती प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सकलाई कार्यालय समयमा निजी क्लिनिक जान रोक लगाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीले अस्पतालमा कार्यरत चिकित्सकहरूलाई कार्यालय समय भित्र बाहिरका निजी क्लिनिक तथा स्वास्थ्य संस्थामा काम गर्न रोक लगाएको हो ।

अस्पताल प्रशासनले मंगलवार सूचना जारी गर्दै केही चिकित्सकहरू अस्पतालले तोकेको समय भित्रै बाह्य निजी क्लिनिक तथा अन्य स्वास्थ्य संस्थाको सेवामा संलग्न हुने गरेको भन्ने गुनासो प्राप्त भएकाले उक्त कदम चालिएको जनाएको छ ।

अस्पतालको नियमित सेवा प्रवाहलाई प्रभावकारी, गुणस्तरीय तथा सेवाग्राही मैत्री बनाउन सम्पूर्ण चिकित्सकहरूलाई कार्यालय समय भित्र आ–आफ्नो जिम्मेवारीमा उपस्थित भई निर्धारित कार्यसम्पादन गर्न निर्देशन समेत दिइएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेद्वारा जारी उक्त सूचनामा कार्यालय समय भित्र कुनै पनि चिकित्सक यस्ता गैरजिम्मेवार कार्यमा संलग्न भएको पाइएमा प्रचलित कानून वा सेवा–शर्त बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न