"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एक हप्त्ता आवत जावत बन्द गरिएको कैलाली र बर्दिया जोड्ने दौलतपुर झुलुङ्गे पुल पुनः सञ्चालन

No data was found

Khabar Raftar

दिपक बिक, साउन १९ टिकापुर । प्राविधिक समस्याका कारण एक हप्ता बन्द भएको कैलाली र बर्दिया दुइ जिल्ला जोड्ने दौलतपुर झुलुङ्गे पुलमा देखिएको समस्या समाधान भएपछि सोमबारबाट पुनः सञ्चालनमा आएको छ ।

सञ्चालनमा आएको एक महिनामै पिल्लरमा ’क्र्याक’ आएपछि जोखिमपूर्ण बनेको भन्दै निर्माण कम्पनीले एक हप्ताका लागि आवागमन पूर्ण रूपमा बन्दगरी मर्मतसम्भार गरेपछि दौलतपुर झुलुङ्ग पुनः सञ्चालनमा आएको हो ।‘थानी निर्माण सेवा’ ले तोकिएको समय भन्दा एक वर्षअघि नै निर्माण सम्पन्न गरेको दौलतपुर झुलुङ्गे पुल औपचारिक उद्घाटन नहुँदै समस्याग्रस्त बनेको थियो ।

निर्माण कम्पनीका प्रबन्धक विक्रम गिरीका अनुसार पुलमा देखिएको समस्याबारे मुख्य दुई कारणहरु रहेका छन । पहिलो करण अत्यधिक भिडभाड र भारःपरेकाले भन्ने छ । यो पुलले एक पटकमा १ हजार २ सय ४९ जनाको भार धन्न सक्ने क्षेमता भएको भए पनि क्षमता भन्दा निकै बढी मानिसहरू एकैपटक पुलमा चढ्ने भएकाले समस्या भएको भन्ने छ ।

त्यसैगरी दोस्रो कारण बर्खामा पानि परेर त्यहाँ जमेको पानीका करणले गर्दा फिलिंग गरेको माटो धस्सिएका कारण क्रयाक देखिएको भन्ने छ । यदि पुनः समस्या देखिएमा केन्द्रबाटै प्राविधिक टोली ल्याएर दिगो समाधान खोजिने प्रतिबद्धता पनि कम्पनीले गरेको छ ।

साथै, निर्माण सम्पन्न भएको एक वर्षसम्म आउने जुनसुकै समस्याको पूर्ण जिम्मेवारी कम्पनीकै हुने भएकाले स्थानीयलाई ढुक्क हुन आग्रह गरिएको छ । पछिल्लो समय यो झुलुङ्गे पुल आन्तरिक पर्यटकका लागि मुख्य आकर्षणको केन्द्र बनेको छ । टिकटक र फोटो खिच्नेको ठूलो भिड लाग्ने गरेको छ ।

विशेषगरी शनिबार र आइतबार हजारौँको संख्यामा पर्यटक पुलको अवलोकन गर्न पुग्ने गरेका छन् । फोटो र भिडियो बनाउनेहरूको अत्यधिक भिडका कारण पुलमा मोटरसाइकल तथा साइकल यात्रीलाई आवतजावत गर्नसमेत धौ–धौ हुने गरेको छ ।

निर्माण व्यवसायी गिरीले पुलमा हुने भिडभड नियन्त्रण गर्नको लागि स्थानीय सरकरले ध्यान दिनु पर्ने बताउदै पुल चड्नु मात्र ठुलो कुरा नभई भोलिका दिनमा कुनै दुर्घटना हुने कुरा ठूलो भएको बताए । कैयौ मानिसको ज्यान समेत जानसक्ने भएकाले अत्याधिक भिडभाड नगर्न स्थानीय पालीकाले भूमीका निर्बाह गर्नु पर्ने बताए ।

भर्खरै

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन
बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण
सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक
बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान
कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो
कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु
धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न
बैतडीको शर्मालीगढी किल्ला संरक्षणको अभावमा जीर्ण बन्दै
क्षमता भन्दा बढी भार बोक्ने ट्रकमाथि ट्राफिक प्रहरीको कडाइ

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Gemini_Generated_Image_c68ofbc68ofbc68o

दार्चुलामा प्रसव व्यथा लागेकी महिलालाई प्रहरीले स्वास्थ्य चौकी पु¥यायो

kailari-hospital

कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल सञ्चालन

e91b1464-748f-485d-af80-8ab42fe0e7dc

बैतडीको पाटन स्थित मसानी दलित आधारभूत विद्यालयमा खेल र शैक्षिक सामग्री वितरण

seti aspatal

सेती प्रादेशि अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक जान रोक

e12d2ae3-e01a-48ec-8f80-9a1c9d7c7a3a

बैतडीको मेलौली नगरपालिकाद्वारा उत्कृष्ट ९ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान

mahakali aspatal

कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालले टिकट शुल्क दोब्बर बढायो

acc-jeep-tikapur

कैलालीको टीकापुरमा जिप र ट्रक ठोक्किँदा एक जनाको मृत्यु

fa8709a6-a557-4a28-a50d-a6fa0d6db768

धनगढीमा पुष्प व्यवसायी कृषक समूहको पहिलो साधारण सभा सम्पन्न