"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदरपश्चिममा ३ हजार ८ सय १२ जना एचआइभी संक्रमित उपचारमा

No data was found

Khabar Raftar

चैत्र १० धनगढी । सुदूरपश्चिम प्रदेशमा ३ हजार ८ सय १२ जना एचआइभी संक्रमित उपचारमा रहेका छन् । सोमबार स्वास्थ्य निर्देशनालय डोटीले धनगढीमा आयोजना गरेको कार्यक्रममा ३ हजार ८ सय १२ जना एचआइभी संक्रमित उपचारमा रहेको जानकारी गराईएको हो ।

सुदूरपश्चिम प्रदेशमा एड्स हेल्थ फाउण्डेसन नेपालको सहयोगमा एचआइभी संक्रमितहरुका लागि विभिन्न कार्यक्रम सञ्चालनमा रहेको निर्देशनालयका क्षयकुष्ठ अधिकृत मनोज ओझाले जानकारी गराए । एड्स हेल्थ फाउण्डेसन एक अन्तर्राष्ट्रिय संस्था हो, जसले विश्वका करिब ५० देशहरूमा एचआईभी तथा एड्स सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको अधिकृत ओझाले जानकारी गराए ।

नेपालमा एड्स हेल्थ फाउण्डेसनले १९ वटा एआरटी केन्द्र तथा २ वटा सीमा नाकाहरूमा सहकार्य गर्दै सेवा सुदृढीकरणमा सहयोग गर्दै आएको जानकारी गराउदै उनले सुदूरपश्चिम प्रदेशमा ४ वटा एआरटी केन्द्र मार्फत प्रत्यक्ष सहयोग प्रदान गरिरहेको बताए ।

यसका अतिरिक्त एड्स हेल्थ फाउण्डेसनले समुदाय स्तरमा जनचेतना अभिवृद्धि, जोखिम समूह लक्षित कार्यक्रम, परीक्षण सेवाको विस्तार, तथा गुणस्तरीय औषधि र उपचार सेवामा पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । सुदूरपश्चिम प्रदेशमा बिशेष गरेर भारतमा काम गर्ने श्रमिकहरुबाट एचआइभी संक्रमण फैलिने गरेको पाइएको उनले बताए ।

प्रदेशमा १९ ओटा एचआइभी परीक्षण तथा परामर्श केन्द्र, १९ ओटा एआरटी सेवा केन्द्र र ३ ओटा भाइरल लोड परीक्षण केन्द्र रहेको अधिकृत ओझाले जानकारी गराए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीको गोदावरी नगरपालिकामा २ सय ९१ जना एचआइभी संक्रमित रहेको उनले जानकारी गराए ।

प्रदेशका ८८ वटा पालिका मध्ये ६ वटा पालिकामा एचआइभी संक्रमितको संख्या शून्य रहेको उनले जानकारी गराए । कम्तीमा १० जनासम्म एचआइभी संक्रमित रहेका पालिकाको संख्या २६ वटा भएको जानकारी गराउदै उनले कम्तीमा २० जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १७ वटा रहेको जानकारी गराए ।

कम्तीमा ५० जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १६, कम्तीमा १ सय जना एचआइभी संक्रमित रहेका पालिकाको संख्या १३ र कम्तीमा २ सय एचआइभी संक्रमित रहेका पालिकाको संख्या ८ रहेको उनले जानकारी गराए ।

प्रदेशका २ वटा पालिकामा २ सय बढी एचआइभी संक्रमित रहेको अधिकृत ओझाले जानकारी गराए । एचआइभी संक्रमितहरुलाई गरिने भेदभाव अन्त्यका लागि पत्रकारहरु मार्फत सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको एड्स हेल्थ फाउण्डेसन नेपालले जनाएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते