"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकालीमा पुल निर्माणका लागी ढुंगा बोक्न र गिट्टी कुट्न साम्पाङको आह्वान

No data was found

Khabar Raftar

चैत्र १० धनगढी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको महाकालीमा पुल निर्माण गर्न ढुङ्गा बोक्न र गिट्टी कुट्न आब्हान गरेका छन । महाकाली नदीमा पुल बनाउने भन्दै आफ्ना मान्छेलाई दार्चुला पठाएका राईले ढुङ्गा बोक्न र गिट्टी कुट्न फेसबुकबाटै आह्वान गरेका हुन् ।

धरान उपमहानगर पालिकाको मेयरबाट राजीनामा दिएर सुनसरी–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका राईले श्रमदानबाटै महाकाली नदीमा पुल निर्माण गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्चाल फेसबुकमा दार्चुलाको पुल बनाउँदा कुनै किसिमको राजनीतिक उद्देश्य नराखेको उल्ले गर्दै भोट नदिँदा पनि हुन्छ तर कसैले खुट्टा तान्ने र विरोध गर्ने नगर्नु होला ! आउनुस् सङ्गै मिलेर ढुङ्गा बोकौँ, गिट्टी कुटौँ !’लेखेका छन ।

हर्कले दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर २ दुम्लिङमा पुल निर्माण गर्ने तयारी गरेका छन् । उक्त ठाउँमा पुल नहुँदा तुइन तर्नुपर्ने बाध्यता रहेको छ । भारतीय पक्षले पुल निर्माणका लागि अनुमति नदिँदा नेपाली पक्षले यसअघि पटक–पटक प्रयास गर्दा पनि पुल निर्माण हुन नसकेको दार्चुलाका स्थानीय चक्रबहादुर बमले बताएका छन ।

दार्चुलको लाली देखि व्याँस गाउँपालिकाको सितापुल सम्म महाकाली नदीमा १० वटा झोलुङ्गे पुल तथा एक मोटरेवल पुल निर्माण भएको छ । जिल्ला सदरमुकाम महाकाली नगरपालिका वडा नम्बर–६ को काँकडामा भर्खरै मोटरेवल पुल निर्माण भएको छ । तर दुम्लिङमा पुल नहुँदा स्थानीयले पुल तर्न ६ किलोमिटर तल माल भन्ने ठाउँ पुग्नुपर्ने बाध्यता रहेको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते