"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बर्दगोरियामा ५ सय ८ जना स्क्रब टाइफसका बिरामीै भेटिए

No data was found

Khabar Raftar

चैत्र ०७ धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिकामा ५ सय ८ जना स्क्रब टाइफसका बिरामी भेटिएका छन । बर्दगोरिया गाउँपालिकामा ३ वर्षको अवधिमा ५ सय ८ जना बिरामी भेटिएका हुन । आर्थिक वर्ष २०८०।८१ मा ९८ जना महिला र ४५ जना पुरुष गरी १ सय ४३ जना स्क्रब टाइफसका बिरामी भेटिएका थिए ।

आर्थिक बर्ष २०८१ ।८२ मा १ सय ३६ जना महिला ६४ जना पुरुषगरी २ सय जना र आर्थिक बर्ष २०८२।८३ मा ९७ जना महिला र ६८ जना पुरुष गरी १ सय ६५ जना स्क्रब टाइफसका बिरामी रहेको बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनबहादुर धामीले जानकारी गराए ।

चालु आर्थिक बर्षको पुस महिना देखि चैतको पहिलो हप्ता सम्म मात्रै ४६ जना बिरामी फेला परेको उनले जानकारी गराए । स्क्रब टाइफसका बिरामी गर्मी सिजनमा हुने गरेको बर्दगोरिया अस्पतालका व्यवस्थापक युजिन कुस्मीले जानकारी गराए । सिजनमा ४ जना सम्म स्क्रब टाइफसका बिरामी आउने गरेको उनले बताए ।

‘यो रोग एक प्रकारको मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइले सर्ने सरुवा रोग भएको बताउदै उनले यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्ने बताए । त्यसैगरी जिल्लामा आर्थिक बर्ष २०८१।८२ मा ६ सय ३२ जना स्क्रब टाइफसका बिरामी भेटिएको स्वास्थ्य कार्यालय कैलालीका सूचना अधिकारी मीनबहादुर धामीले जानकारी गराएका छन ।

यो रोग हरेक बर्ष बढ्दै गएको बताउदै उनले यसबाट बच्नका लागि अग्लो ठाउँमा बस्ने, चउरमा बस्दा कपडा ओछ्यार बस्ने,घाँस काटन् जाँदा पूरा शरीर ढाकिने कपडा लगाउनु पर्ने बताए । चउरमा झाडी,घाँस तथा घुरान बढ्न नदिने, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्नुपर्ने उनले बताए ।

उच्च ज्वरो आउनु,टाउको धेरै दुख्नु पसिना धेरै आउनु, आँखा रातो हुनुका साथै झाडापखाला लाग्नु यो रोगका लक्षण भएको उनले बताए । यो रोग लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जानु पर्ने उनले बताए ।

रोगको समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास सम्बन्धी तथा मुटूमा समस्या भई दम बढ्ने,श्वास फेर्न गाह्रो भई बिरामी सिकस्त हुने र विस्तारै शरीरका मुख्य अङ्गहरुले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्ने उनले जानकारी    गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न