"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैतडीमा निर्वाचनका लागि १ हजार २ सय ८८ जना कर्मचारी खटाइए

No data was found

Khabar Raftar

फागुन ११ बैतडी । फागुन २१ गते हुने निर्वाचनका लागि बैतडीमा १ हजार २ सय ८८ जना कर्मचारी खटाइएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लामा निर्वाचनका लागि खटिने कर्मचारीहरुको अन्तिम सूची प्रकाशन गरिसकेको सहायक निर्वाचन अधिकृत विष्णुराज पन्तले जानकारी गराएका हुन ।

निर्वाचनका लागि खटाइएका कर्मचारीहरुलाई यही फागुन १५ र १६ गते तालिम दिइने र त्यसपछि मतदान केन्द्रमा पठाइने सहायक निर्वाचन अधिकृत पन्तले जानकारी गराए । फागुन १८ गते मतदान केन्द्रमा कर्मचारी पुगिसक्नु पर्ने बताइएको छ ।

५ सय बढी मतदाता भएको केन्द्रमा ६ जना, ५ सय भन्दा कम मतदाता भएको केन्द्रमा ५ जना र अस्थायी मतदान केन्द्रमा ३ जनाका दरले कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यायले जनाएको छ ।

निर्वाचनमा खटिने कर्मचारीहरुको प्रारम्भिक सूची फागुन ७ गते प्रकाशन गरेको र आइतबार सूचीलाई अन्तिम रुप दिएर प्रकाशन गरिएको पन्तले जानकारी गराए ।

प्रतिनिधि सभाका लागि एक निर्वाचन क्षेत्र रहेको बैतडीमा २ सय १४ ओटा मतदान केन्द्र रहेका छन् । जिल्लामा निर्वाचनका लागि मत पत्र र अन्य सामग्री यस अघि नै पुगिसकेका छन् । जिल्लामा निर्वाचनको तयारी तीव्र रुपमा भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भर्खरै

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी
धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा
कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा
नीजि विद्यालयलाई नियमन गरौ
सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा
सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

धेरै कमेन्ट गरिएको

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

एक वर्ष पछि ब्युँतिएको राना मृत्यु प्रकरणमा उपाध्यक्ष नाथको सम्लग्नाता खोज्दै प्रहरी

12d166ac-70b0-474a-b617-ea860288ac11

धनगढी उपमहानगरपालीका वडा नम्बर–४ स्थित सेनाले छाडेको वनको जग्गा व्यक्तिको कब्जामा

bdef90d0-e082-4bdf-b6b7-70caf36c5780

कञ्चनपुरको नागेश्वर सामुदायिक वन,योजनाको अभावमा ओझेलमा

cropped-cropped-khabar-raftar-2.png

नीजि विद्यालयलाई नियमन गरौ

1

सुदूरपश्चिम प्रदेशमा लैंगिक हिंसाको अवस्था बढ्दो क्रम्मा

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते