"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विपतको समयमा संयम बनौ, सर्तकता अपनाऔ

No data was found

Khabar Raftar

हरेक बर्ष विपतले जनधनको क्षती गर्दै आएको छ । तर पनि विपतबाट हुने क्षेती कम गर्ने गरी योजनाहरु बनाईएको देखिदैन । प्रकृती प्रकोप अर्थात विपत जतीबेला पनि आउन सक्छ । त्यसैले विपतबाट जोगीन पूर्ब तयारी अपनाउन जरुरी छ । सरकारले हरेक बर्ष विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउने गरेको छ । यस विषयमा जनतालाई सचेत बनाउने कार्य पनि गर्दै आएको छ । तर पनि विपतका घटनाहरुमा धन जनको क्षती हुनेक्रम रोकिएको छैन ।

क्षतीलाई कम गर्ने गरी सरकारले समयमै योजना बनाउन जरुरी छ । बाढी, पहिरो र डुवानको समस्याबाट नागरिकलाई बचाउन जरुरी छ । मान्छेकै कारण पहिरो र डुवान हुने गरेको भए पनि खोला नाला मासेर अतिक्रमण गर्ने,जथाभावी बाटो खनेर पहिरोको जोखिम बढाउने कार्य रोक्न सकिएको छैन । यस्ता कार्यहरु प्रति सचेत बन्न जरुरी छ ।

सकेनौ भने विपतले हामीलाई पछ्याई रहने छ । बर्षातको समयमा महत्वपूर्ण कागजातहरु सुरक्षित राखौ । विपत आईहाले पनि त्यसबाट जोगीने र जोगाउने तयारीमा बसौ । बाढी, पहिरो र डुवाबाट प्रभावितहरुको उद्धार र राहातका लागी समेत सम्बन्धित निकाय तयारी अबश्थामा राखौ । विपद्बाट हुन सक्ने जनधनको क्षति कम गर्न समयमै सबै सचेत बनौ । विपद्जन्य घटनाका मुख्य कारणहरु पत्ता लगाएर हुन सक्ने विनाशबाट बच्ने उपाएको विकल्प खोजौ ।

विपद्जन्य घटनाबाट अनाहकमा ज्यान गुमाउने नेपाली नागरिकहरुको संख्या सुन्यमा झार्ने गरी दिर्घकालीन योजना बनाएर अगाडी बढै । संविधानले प्राकृतिक तथा गैरप्राकृतिक विपद् पूर्वतयारी, उद्धार तथा राहत र पुनस्र्थापनाको कामलाई संघ र प्रदेशको साझा अधिकारको सूचीमा राखेको छ । विपद् व्यवस्थापन स्थानीय तहको एकल अधिकारको सूची रहेको छ ।

त्यसैले सबैभन्दा बढी जिम्मेवार स्थानीय निकाय भएकाले यस्ता पूर्ब तयारीमा जुटन जरुरी छ । हतारमा गरिने कामले परिणाम दिन नसक्ने भएकाले समयमै सचेत भएर लाग्न जरुरी छ । विगतमा जस्तो विपद् पछि मात्र त्यसको रोकथाम, न्यूनीकरण, उद्घार र पुनस्र्थापनामा ध्यान दिने परिपाटीको अन्त्य गरिनु पर्छ ।

पीडितहरुको उद्धार र राहातका लागी दक्ष जनशक्ति साधन–स्रोतको व्यवस्थापन तयारी अबश्थामा राख्न जरुरी छ । हुन सक्ने क्षति न्यूनीकरणका लगी स्थानीय तह र प्रदेश सरकार सचेत हुन जरुरी छ । विपत जतीबेला पनि आउन सक्ने भएकाले विपतको समयमा संयम भएर सर्तकता अपनाउन जरुरी    छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न