"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

राष्ट्रिय धान दिवस तथा रोपाई माहेत्सवको शुभकामना

No data was found

Khabar Raftar

नेपाल कृषी प्रधान देश हो । तर पनि कृषीमा सम्लग्न किसानहरुले अझै राज्यबाट पाउनु पर्ने सेवा सुविधा पाउन सकेका छैनन । राज्यले किसानलाई उपेक्षा गरेकै कारण आज नेपालमा खाद्यसंकट उत्पन्न हुने क्षेत्रहरु पनि बढ्दै गएका छन ।

कृषीलाई विशेष ध्यान दिनु पर्छ, प्रबीधि भित्र्याउनु पर्छ भन्ने उदेश्यले सरकारले हरेक बर्ष असार १५ मा राष्ट्रिय धान दिवस तथा रोपाई माहेत्सव मनाउने गरेको छ । यस बर्ष पनि देशभर २२ अँै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको छ । धानबालीमा सघनता, खाद्य सुरक्षा र आत्म निर्भरता भन्ने मुल नाराका साथ यस बर्ष पनि देशभर २२ अँै राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाईएको हो ।

दिवसलाई मनानोरञ्जनका रुपमा लिने गरिएकाले अहिले सम्म कृषीमा उल्लेख्य विकास हुन नसकेको अबश्था छ । उत्पादन बढाउने र किसानलाई आत्म निर्भर बनाउने उदेश्यले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाउन आवश्यक छ । विकास र परिबर्तनका लागी राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवलाई लिन जरुरी छ ।

मानु छरेर मुरी फलाउने समयमा देशका सबै नागरिकलाई उत्पादनसंग जोड्ने सरकारले नीति बनाउन जरुरी छ । हरेक घरमा उत्पादन गर्नेगरी कार्यक्रम बनाउन जरुरी छ । किसानलाई समयमा मल र सिचाईको प्रबन्ध मीलाउन जरुरी छ । परम्परागत नभई आधुकि कृषी प्रणाली भित्र्याउन जरुरु िछ । कृषीमा लागेका किसानहरुलाई प्रोत्साहन गरी थप युवाहलाई कृषीमा लाग्ने हौसला प्रदान गर्न सरकारले भूमीका खेल्न जरुरी छ ।

रैथाने बालीको महत्व र त्यसको प्रयोग बारे जानकारी गराउदै उत्पादन बढाउने गरी नया प्रविधिले खेती गर्ने तौर तरिका सिकाउन आवश्यक छ । स्थानीय युवाहरु विदेश पलायन र कृषीमा दागेका किसानहरु समेत पलायन हुने अबश्थालाई रोक्न किसानमुखी योजना बनाएर सरकारले लाग्न जरुरी छ । विदेशीने कार्यले भएका जमीन बाझो रने भएकाले र किनेर खाने बानी परेकाले रैथाने बालीको उत्पादन घटदै गएको छ ।

स्थानीय उत्पादन बढाएर कोदो, जौ, फापर र मकैको महत्व बोध गराउन जरुरी छ । स्थानीय चामलको माडा, फापरको केक , कोदोको मम, कागुनोको खिर, स्थानीय आलुको चिप्स पकौडा , लगाएका परिकारले स्वाश्यलाई स्वस्थ राख्ने भएकाले त्यस तर्फ ध्यान दिन आवश्यक छ ।

रैथाने बालीको प्रबद्वन र उत्पादनसंगै प्रयोगले जीवन स्वश्थ रहने भउकाले अहिले अर्गानिक उत्पादनमा सबैको ध्यान केन्द्रित भएको छ । रैथाने बालीको उत्पादनलाई पुस्तान्तरण गर्दै जानु पर्ने भएकाले स्थानीय सरकार बढी जिम्मेवार हुन जरुरी छ ।

रैथाने बालीको संरक्षण र सम्बर्दन गर्न सबैले लाग्न जरुरी छ । सार्थक रुपमा धान दिवस मनाउने हो भने रैथाने बालीको उत्पादन र प्रयोगमा आर्कषण बढाउने कार्यक्रम बनाउन जरुरी छ । यही राष्ट्रिय धान दिवस तथा रोपाई माहेत्सवको सबैमा शुभकामना छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न