"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बुढीगंगाको नाम‘बार्जु नगरपालिका’ हुने

No data was found

Khabar Raftar

असार १२ बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका अबदेखि ‘बार्जु नगरपालिका’ हुने भएको छ । नगरपालिकाको १२ औँ नगर सभाले सर्वसम्मत निर्णय गर्दै नयाँ नामकरण प्रस्ताव पारित गरेपछि बार्जु नगरपालिका’ हुने भएको हो ।

नगरपालिका ऐतिहासिक नामले पुनः परिचित हुने भएको छ । स्थानीय बुढीगंगा नदीको नामबाट राखिएको पुरानो नाम हटाउनुको पछाडि प्रशासनिक झन्झट देखि ऐतिहासिक सन्दर्भ सम्मका विभिन्न कारणहरू रहेको बताईएको छ ।

‘बार्जु’ नाम केवल नयाँ पहिचान नभई बाजुराको इतिहाससँग गाँसिएको शब्द भएको नगर प्रमुख राम बहादुर बानियाँकाले बताए । बाइसे–चौबिसे राज्यकालमा ‘बार्जु’ एक समृद्ध र शक्तिशाली राज्यको केन्द्र भएको बताउदै उनले किंवदन्ती अनुसार अहिलेको ‘बाजुरा’ भन्ने नाम पनि ‘बार्जु’ शब्दबाट अपभ्रंश भएर आएको बताए ।

यही ऐतिहासिक सन्दर्भलाई सम्मान गर्दै ‘बार्जु’ नाम पुनःस्थापित गरिएको नगर प्रमुख बानियाँले बताए । ऐतिहासिक चिनारी, जुन बार्जु सभ्यता हो, त्यसैलाई टेकेर नाम राख्ने निर्णय गरेको उनले बताए । यो हाम्रो सभ्यता र इतिहास प्रतिको सम्मान पनि हो ।’ नगरपालिकाले अब उक्त निर्णय प्रदेश सभामा पठाउने छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद्ले स्वीकृति दिए पछि यो प्रस्ताव संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जान्छ उनले भने । त्यसपछि नेपाल सरकारको मन्त्रिपरिषद्को स्वीकृति पछि मात्र ‘बार्जु नगरपालिका’ आधिकारिक रूपमा मान्यता प्राप्त गर्ने उनले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न