"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

असारमा बजेट सक्ने परिपाटीको अन्त्य गरौ

No data was found

Khabar Raftar

 चालू आर्थिक वर्ष सकिन केही दिन मात्रै बँ“की छन । ११ महिना सम्म गर्न नसकिएका काम असार महिनामा सकिने संस्कार पुरानै हो । जसरी भए पनि बजेट सक्नु पर्ने महीना हो असार ।

हतारमा गरिने काम अर्थात असारमा गरिने काम विकास नभई विनास मात्र हो भनेर बुझन जरुरी छ । कार्यकर्ता पाल्न र कमीशनका लागी बजेट सक्ने उदेश्यले गरिने काम राम्रो हुनै सक्दैन । राम्रो काम गर्न समयमै काम गर्न सक्नु पर्छ ।

११ महिना चुप लागेर बस्ने र असारमा हतार गर्ने कार्यले देशको उन्नती प्रगती हुन सक्दैन भन्ने कुरा बुझन जरुरी छ । बरु बजेट फ्रिज जावस केही फरक पर्दैन, राज्यकै ढुकुटीमा जान्छ । फेरी विकासकै लागी आउछ । हतारमा बजेट सक्न गरिने असारे विकासले नता विकास हुन्छ नता रकम नै बच्छ । त्यसैले बजेट त्यतीकै सक्नु भन्दा फ्रिज हुनु नै जाती ।

त्यसैले असारे विकासलाई रोक्न जरुरी छ । बजेट खर्चको स्थितिलाई पनि सुधार गर्न जरुरी छ । ११ महिनाको अवधिमा थोरै प्रतिशत मात्रै बजेट खर्च गरिने र असारमा प्रतिशत हवात्तै बढ्ने गरी खर्च गरिने परिपाटीको अन्त्य गर्न जरुरी छ ।

हतारमा बजेट सक्ने काम नगरौ । समयमै बजेट खर्च गरौ । हतारको काम लतार पतार हुने भएकाले गरेको काम टिकाउ हुन जरुरी छ । समग्रमा आसेपासेलाई पोष्न र बजेट सक्ने गरिेने परिपाटीको अन्त्य गर्न जरुरी छ ।

समय छदै अख्तीयारी लिएर समयमै योजना सम्पन्न गर्ने गरी काम गर्न जरुरी छ । नाताबाद कृपाबाद नगरी समग्र देश र जनताका विषयमा सोच्न जरुरी छ । समयमै बजेट खर्च गरी असारमा बजेट सक्ने परिपाटीको अन्त्य गर्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न