"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागी हुनबाट बचौ र बचाऔ

No data was found

Khabar Raftar

गर्मी बढेढ्संगै आगलागीका घटनाहरुपनि बढ्दै गएका छन । यस बर्ष अछामको जैगड बजार र बाजुरको बाम्का बजारमा भएको आगलागीले सबैलाई पाठ सिकाएको छ । गर्मीको समयमा घर गोठ पसल र जंगलमा आग लागीका घटना हुदै आएका छन । सबै भन्दा बढी आगलागीबाट सामुदायिक वनमा क्षेती हुने गरेको छ । डढेलो लागेर बन क्षेत्र मासीने गरेको छ ।

हरेक बर्ष गर्मीयाम्मा आगलागी हुदा बन पैदावर नष्ट हुने गरेको छ । बन क्षेत्र अतिक्रमणको चमेटामा पर्नुका साथै आगलागीको चपेटामा हरेक बर्ष पर्दै आएको छ । बन डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका भए पनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन सकेको छैन ।

स्थानीय उपभोक्ताहरुको लाफरवाहीकै कारण बढी जसो आगलागीका घटनाहरु हुने गरेका छन् । सामुदायिक वनहरुमा डढेलो लागेका कारण लाखौंका वन सम्पदाहरु जलेर नष्ट भएका छन् । यसका साथै वन्यजन्तुहरु समेत वन डढेलोबाट प्रभावित भएका छन । वनमा घास पलाउछ भन्ने गलत मानसिकताका कारण, सलाई र चुरोटका ठुटाहरु जथाभावी फाल्ने गरेका कारण पनि वनमा डढेलो लाग्ने गरेको छ ।

यस्ता कार्यहरुमा सम्लग्नहरुलाई कारबाहीको दायरामा ल्याउन सके वन डढेलो नियन्त्रण गर्न सकिन्छ । आग लागी त्यतीकै नभई मानव त्रुटीका कारण हुने भएकाले जनचेतनाका कार्यक्रमहरुसंगै त्यस्तो कार्य गरेको पाईएमा कारबाही गर्न सके आगलागी नियन्त्रण गर्न सकिन्छ । बन डढेलो नियन्त्रण गर्ने सबैको जिम्मेवारी हो भन्ने चिन्तनको विकास हुन जरुरी छ ।

स्थानीय सरकारहरुले समेत यसको जिम्मेवारी लिन जरुरी छ । आग लागी नियन्त्रण गर्न साबधानी अपनाउनका साथै जिम्मेवार भएर बन संरक्षणमा जुट्न आवश्यक छ । खास गरी हरीयो बन नेपालको धनलाई बचाउन जरुरी छ । बन जंगल रहे हामी रहन्छौ भन्ने चेतनाको विकास गर्न जरुरी छ । आगलागी हुनबाट बचौ र बचाऔ भन्ने चेतनको विकास हुन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न