"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित विद्यार्थीहरुलाई पढ्ने बताबरण बनाऔ

No data was found

Khabar Raftar

आर्थिक रुपमा विपन्न दलित समुदायका विद्यार्थीहरुले अहिले पनि सहज रुपमा शिक्षा आर्जन सकीरहेका छैनन । सरकारले आधारभूत शिक्षा निशुल्क गरेको भए पनि अहिले पनि विभिन्न बहानामा शुल्क लिईरहेको अबश्था छ ।

त्यही शुल्क तिर्नका लागी दलित विद्यार्थीहरु अहिले पनि काम गरेर पढाई खर्च जुटाउन बाध्य छन । आर्थिक अबश्था कमजोर भए पछि दलित समुदायका विद्यार्थीहरुले काम गरेर पढाई खर्च जुटाउने कुरा राज्यका लागी शर्मनाक विषयक हो ।

आर्थिक अवस्था कमजोर भएका दलित विद्यार्थीहरुले पढाई खर्च जुटाउन प्रचण्ड गर्मीमा पसिना चुहाउदै बालुवा छान्ने र गिट्टी कुटने अबश्थाको कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा सोच्न जरुरी छ । निशुल्क भनिए पछि निशुल्क हुनु पर्छ तर विभिन्न बहानामा शुल्क लिने गरिएको छ । जसले गर्दा दलित विद्यार्थीहरु अहिले पनि शुल्क तिर्न बाध्य छन ।

त्यस्तो सबै शुल्क मीनाह गर्न राज्यले ब्याबश्था मीलाउन जरुरी छ । अर्थात निशुल्क शिक्षालाई कार्यान्वयन गर्न जरुरी छ । शिक्षा स्वाश्थ्य र रोजगार मान्छेहरुलाई नभई नहुने विषय भएकाले सरकारले त्यसतर्फ ध्यन दिन जरुरी छ ।

विद्यालयबाट फर्किएर दिउसो देखि बेलुका सम्म बालुवा छान्ने कार्यले दलित विद्यार्थीहरुको मनोबल कमजोर हुने भएकाले सरकारले यस्ता बाल बालीकाहरुका लागी गम्भिर बन्न जरुरी छ ।

सरकारले कक्षा १२ सम्म निशुल्क भनिएको शिक्षा निशुल्क हुन नसकेकाले सरकारको ध्यान त्यस तर्फ जान जरुरी छ ।

आर्थिक अभावमा विद्यालय जान नसकेका विद्यार्थीहरुलाई सहज रुपमा विद्यालय जान पाउने ब्याबश्था सरकारले मीलाउन जरुरी छ ।

दलित समुदायका विद्यार्थीहरुको समस्या बुझेर उनिहरुले आधारभूत शिक्षा देखि उच्च शिक्षाको प्रबन्ध मीलाउन जरुरी छ । दलित बालबालीकालाई निशुल्क पढन पाउने बताबरण बनाउन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न