"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

करछली रोक्न कारबाहीलाई प्रभाकारी बनाऔ

No data was found

Khabar Raftar

करछली गर्नु कानुनी रुपमा अपराध हो । तर पनि यस्ता अबपराध नेपालमा हुदै आएका छन । करछली कसरी गर्ने भन्ने विषयमा आन्तरिक राजश्व कार्यालयका कर्मचारीहरुबाटै सिकाईने गरेको पाइएको छ । करछली मात्र रोक्न सक्ने हो भने देशको अर्थतन्त्र बलीयो हुने छ । कर रोक्न नसकेकै कारण समस्या हुने गरेको छ । नेपालमा विभिन्न गैरकानुनी कार्य गरेर आर्जन गरिएको कालो धनलाई वैधानिकता दिने प्रवृत्ति पनि बढ्दै गएको छ ।

राजनीतिक अस्थिरता, कानुनी शासनको अभाव, भ्रष्टाचार, चरम माफियावादका कारण देशमा करछली गरेर अवैध सम्पत्ति आर्जन गर्नेहरुको संख्या बढ्दै जान थालेको देखिन्छ । सरकारी निकायको मीलीमतोमा सिमानाकाबाट अबैध सामानहरु भित्रीने गरेका छन । विभिन्न उपाय लगाएर करछली गर्न सिकाउने कर्मचारीहरुका कारण पनि देशको अर्थतन्त्र बलीयो हुन सकेको छैन ।

स्वदेशी तथा विदेशी माफियाहरुको चलखेलका कारण सहजै अबैध कारोबार हुने गरेका घटनाहरु हामीले देखेकै सुनेकै छौ । प्रहरीले दैनिक रुपमा करोडौका अबैध सामानहरु नियन्त्रणमा लिएकै छ । तर पनि करछली जस्ता कामहरु रोकीएका छैनन । किनकी सामान मात्र बरामद हुने साहुलाई नियन्त्रणमा ल्याउन नसकिएने अर्थात पक्राउ गर्न नसकिने भएकै कारण अबैध धन्दाहरु बन्द हुन सकेका छैनन ।

अबैध सामानहरु मात्र प््रहरीले नियन्त्रणमा लिने अपराधी पक्राउ नगरिनुले समस्याको समाधान हुन नसकेको हो । करछली गर्ने र यसमा सम्लग्न सबैलाई कारबाही गरिने हो भने देशको अर्थतन्त्र बलीयो हुने देखिन्छ । कर संकलन हुने देखिन्छ । जसले गर्दा राष्ट्रका सबै क्षेत्रमा सकारात्मक असर देखिने छ । विभिन्न क्षेत्रमा माफियाहरुको हैकम चलीरहेका कारण यस्ता गतीविधिलाई रोक्न कारबाहीलाई प्रभावकारी बनाउन जरुरी छ ।

कुनै किसिमको प्रलोभनमा नपरी देश र जनताको पक्षमा उभिएर काम गर्न जरुरी छ । देशमा वित्तीय सुशासन कायम गर्ने अपराधीलाई कारबाही र अपराधलाई नियन्त्रण गर्ने खालका कामहरु गर्न जरुरी   छ । वित्तीय सुशासन भएको देशको रुपमा नेपाललाई अगाडी बढाउन जरुरी छ । कुशासन र कालो धन्दाको अन्त्य गरी सुशासन र सबै ब्याबसायीहरुलाई करको दायरामा ल्याउन जरुरी छ ।

देशमा मौलाउदै गरेका अबैध कार्यको अन्त्य गर्न सरकारले सबै प्रकारका रणनीतिहरु अख्तियार गर्नु जरुरी छ । करछली गरी कालो धन थुपारेर वैध बनाउने तत्वहरुलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । त्यस्ता अवैध सम्पत्तिलाई राष्ट्रियकरण गरी अपराध गर्नु हुदैन भन्ने मानसिकता बनाउन कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक छ । करछली रोक्न कारबाहीलाई प्रभाकारी बनाउन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न