"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आगलागी हुनबाट बचौ र बचाऔ

No data was found

Khabar Raftar

सुख्खा बढेसंगै आगलागीका घटनाहरु पनि बढ्दै गएका छन । अछामको जयगढ बजारमा ग्यास सिलिण्डरबाट सल्केको आगोले भीषण रुप लिएर बजार खरानी बनको केही दिनमै बाजुराको बमका बजारमा पनि त्यही प्रकृतीको घटना घटेको छ ।

बाजुराको बम्का बजारमा पनि ग्यास सिलीन्डर पड्किएर आगलागी हुदा बजार खरानी भएको छ । जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी हुदा एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक रुपमा क्षति भएको छ ।

आगलागीबाट करिब २० करोडको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ । त्यसैगरी अछामको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र समेत रहेको जयगढको मुख्य बजारमा भीषण आगलागी हुदा करोडौको क्षती हुने गरेका छन ।

यस्तो आगलागी हुनबाट बच्नका लागी सचेत हुन जरुरी छ । आगलागी नियन्त्रण गर्न बारुण यन्त्रको ब्याबश्था गर्न पनि जरुरी छ । अछाम र बाजुराका दुबै घटना ग्यास्बाट भएकाले ग्यास बाल्दा ध्यान दिन जरुरी छ । म्याद नाघेका सिलीण्डरहरुलाई फेर्न जरुरी छ ।

आग लागी हाले छ भने पनि गर्मीको समयमा आगो सामान्य रुपमा नियन्त्रण गर्न नसकिने भएकाले बारुण यन्त्रको ब्याबश्था गर्न जरुरी छ । बाजुराको बाम्कामा दमकल भएको भए यत्रो क्षेती हुदै थीयो भन्ने तर्कहरु चलीरहेका छन । बारण यन्त्र जान सक्ने क्षेत्र बजार नै हो ।

बजारमा आगलागी हुँदा ठूलो क्षेती हुने भएकाले बजार क्षेत्रमा दमकल तयारी अबश्थामा राख्न जरुरी   छ । हरेक पालीका बारुण यन्त्रको ब्याबश्था गर्न जरुरी छ ।

आगलागी हुन नदिन भईहाले पनि नियन्त्रण गर्ने गरी ब्याबश्था गर्न जरुरी छ । आगलागी हुनबाट बचौ र बचाऔ भन्ने उदेश्यका साथ सबैले सचेत भएर काम गर्न जरुरी छ । आगलागी हुन नदिने गरी योजनका साथ अगाडी बढ्न जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न