"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित समुदाय भित्रको भाँड भैलो कहिले सम्म

No data was found

Khabar Raftar

दलित समुदायका नेताहरु आफै ठूला बन्न खोजेका कारण दलित आन्दोलन अगाडी बढ्न नसकेको    हो । यीनका गफले संसार देखि सकेको हुन्छ । संसार बुझि सकेको हुन्छ तर समुदाय भित्रको कमजोरी कहिल्यै बुझदैन । काम कम र बात बढी गर्ने भएकाले दलित आन्दोलन अगाडी बढ्न सक्दैन । दलितका मुक्तिका लागी भनिएका यीनका संगठनहरु पार्टीको गुणगान गाउने र झोला बोक्ने संगठन बन्दै गएका छन ।

समुदायका लागी सिन्को भाच्न नसक्ने गफ मात्रै गर्ने थलो बन्दै गएका छन । पार्टीका भातृसंगठनहरु हुन अथवा विभिन्न नाम दिइएका अन्य संगठन हुन । सबै गफाडीका झुण्ड बन्दै गएका छन । समुदायको हितमा कसैको ध्यान जान सकेको छैन । चाकरी र चाप्लुसी गर्नेहरुले नेतृत्व गर्दै दलित आन्दोलनलाई रसातलमा पु¥याई दिएका छन ।

दलित संगठनलाई स्वतन्त्र रुपमा काम गर्न नदिएका हुन अथवा गर्न नचाहेका हुन उनैले जानुन । दलितका संगठनहरु निश्चित ब्याक्तिहरुका उदेश्य पूरा गर्ने माध्याम बन्दै गएका छन । बास्तविक समुदायका लागी उत्तरदायी संगठन बनाउने हो भने दलितका सवालमा काम गर्न जरुरी छ । दलित समुदायको मुक्तिका लागी गम्भिर हुन जरुरी छ ।

दलितको नाम लिएर चिनीएका नेताहरु समुदाय प्रति जिम्मेवार हुन नसकेकै कारण दलितहरुको मुक्ति हुन नसकेको अबश्था छ । समुदाय प्रति जवाफदेही बनन नसक्ने दलित संघसंस्थाहरुको कुनै काम नभएकले यस्ता संस्था हुन र नहुनुमा कुनै फरक पर्दैन । त्यसैले दलित समुदायका सवालमा साच्चीकै आवाज उठाउने हो भने सबैले एक ठाउमा आउन जरुरी छ ।

एकला एकलैले गर्ने आन्दोलनले केही क्षणका लागी चर्चा कमाए पनि त्यसको प्रतिफल सुन्य हुने छ । दलित आन्दोलनको सार्थकताका लागी एकजुट हुन जरुरी छ । एउटै विचार र उदेश्य लिएर अगाडी बढ्न जरुरी छ । दलित समुदाय आफै भित्रको भाड भैलो कहिले सम्म ? भन्ने प्रश्नको अन्त्य गर्न एउटै ठाउमा एक भएर उभिन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न