"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

No data was found

Khabar Raftar

आज जेठ २१ गते , जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस । यो दिवस नेपालका दलितहरुले हरेक बर्ष जेठ २१ गतेका दिन देशभर मनाउदै आएका छन । २०६८ साल देखि यो दिवस मनाउन थालिएको हो । नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो ।

त्यही दिनको स्मरणमा यो दिवस मनाउने गरिएको छ । नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको १८ वर्ष बितिसक्दा पनि व्यावहारमा भने लागु हुन सकेको छैन । सरकारले घोषणा गरेको छुवाछूत मुक्त राष्ट्रको दलित समुदायले आुभूत समेत गर्न पाएका छैन । छुवाछूत कसुर र सजाय ऐन २०६८ कार्यान्वयन नहु“दा जातीय विभेदका घटनाहरु बढ्दै गएका छन ।

बेलाबेला जातीय विभेदका घटनामा दलित समुदायका ब्याक्तिहरु पीडित हुदै आएका छन । जातीय छुवाछूत कानूनत दण्डनीय अपराध हो । नेपालको संविधानले जातीय छुवाछूतलाई दण्डनीय अपराधका रुपमा लिएको छ । तर ब्याबहारमा भने आउन सकेको छैन ।

सबै जातजाति, भाषाभाषी, वर्ग र समुदायको हक अधिकार संविधाले सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ । कार्यान्वयन हुन नसक्दा दलित समुदायले जातकै कारण गाउ निकाला हुनु परेको छ ।

ज्यान गुमाउनु परेको छ । यस्तो अबश्था मनाईने जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको कुनै अर्थ छैन । तर पनि दलित समुदायले कागजमै भए पनि न्याय पाएको अनुभूत गरेर देशभर विभिन्न कार्यक्रम गरी दिवसलाई मनाएका छन ।

दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति,प्रधानमन्त्री, सभामुख लगायत विभिन्न राजनीतिक दलका उच्च पदस्त व्यक्तिहरूले शुभकामना दिएका छन । छुवाछूतमुक्त राष्ट्रका लागि प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

दलित आयोगल मोबाईलको रिङटन नै बनाएर बजाएको छ । तर यतीले मात्रै नपुग्ने भएकाले दिवसलाई सरकारले मनाउने गरी ब्याबश्था गर्न जरुरी छ ।

राष्ट्रिय दिवसका अबसरमा मात्र नभई जातीय विभेद गर्नु हुदैन भन्ने न्दिै मोबाईलको रिङटनबाट दिन जरुरी छ । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सबैलाई शुभकामना ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न