"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रामेश्वर चौधरीलाई सपथ ग्रहण नगराउन मुख्यमन्त्रीलाई पत्र

No data was found

Khabar Raftar

जेठ ०२ धनगढी । नागरिक उन्मुक्ति पार्टी नाउपाका सुदूरपश्चिम प्रदेशसभा सदस्य खुशीराम डगौरा थारुले रामेश्वर चौधरीलाई सपथ ग्रहण नगराउन मुख्यमन्त्रीलाई पत्र पठाएका छन ।

शुक्रबार पार्टीका प्रदेशसभा सदस्य थारुले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीको कार्यालयलाई जानकारी पत्र पठाउँदै प्रदेशसभा सदस्य घनश्याम चौधरीले रामेश्वर चौधरीलाई दिएको पत्रमा वैधानिकता नरहेको भन्दै उनलाई सपथ ग्रहण नगराउन पत्र पठाएका हुन ।

उक्त जानकारीपत्रमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनाउने विषयमा संसदीय दलमा मन्त्री पठाउने कुनै निर्णय नभएको, संसदीय दलको नेताले बैठक नबसाली कुनै निर्णय नगरी संसदीय दलको विधि विधान ऐन कानून विपरित ढङ्गले रामेश्वर चौधरीलाई तोकेकोले उनलाई सपथ नखुवाउन भनिएको छ ।

बैशाख ३१ गते बसेको संसदीय दलको बैठकले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि मन्त्रीको नाम टुंग्याउने अधिकार प्रदेश संसदीय दललाई दिनुपर्ने माग गर्दै केन्द्रीय समितिमा प्रस्ताव पठाउने निर्णय गरेको उनले जानकारी पत्रमा उल्लेख गरेका छन ।

३१ गतेका दिन नागरिक उन्मुक्ति पाटीको संसदीय दलको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री सिफारिसका लागि औपचारिक रुपमा बैठक बसी प्रदेशको पर्यटन, वन तथा वतावरण मन्त्रालयमा मन्त्री पठाउने प्रस्ताव माथि छलफल गरी कैलाली क्षेत्र नम्बरं ३ को प्रदेश १ बाट निर्वाचित सांसद घनश्याम चौधरीलाई बहुमत सांसदले टुङ्गो लगाएको र सो निर्णय अनुरुप मुख्यमन्त्रीको कार्यालयमा पत्राचार गरेको थियो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न