"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

रामारोशन क्षेत्रको प्रवद्र्धन र विकासका लागि रामारोशन महोत्सव आयोजना गरिने

No data was found

Khabar Raftar

बैशाख २२ अछाम । मनमोहक प्राकृतिक सौन्दर्यले भरिएको रामारोशन क्षेत्रको प्रवद्र्धन र विकासका लागि रामारोशन महोत्सव आयोजना गरिने भएको छ । बाह्रबण्ड अठारखण्ड’ ले परिचित यस प्रसिद्ध पर्यटकीय गन्तव्यको प्रचार प्रसारका लागि वैशाख २५ देखि ३१ गते सम्म महोत्सव आयोजना गरिने भएको हो ।

महोत्सवमा स्थानीय कला, संस्कृति, कृषि प्रदर्शनी, परम्परागत खेलकुद, फोटो प्रदर्शनी र पर्यटकीय पदयात्रा जस्ता विविध कार्यक्रम समावेश गरिने आयोजकले जानकारी गराएको छ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रामारोशन क्षेत्रलाई देश–विदेशमा चिनाउँदै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक जनक साउँदले बताए ।

महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार गर्नुका साथै युवापुस्तामा पर्यटन प्रतिको आकर्षण पनि बढाउने विश्वास गरिएको उनले बताए । महोत्सवमा स्थानीय परिकार, स्वास्थ्य सुविधा र सुरक्षाका प्रबन्धहरू मिलाइएको उनले जानकारी गराए ।

मुजाबगरमा आयोजना हुने महोत्सवले रामारोशन भ्रमण गर्न चाहने पर्यटकहरूका लागि सहज वातावरण तयार पार्ने उनले बताए । साथै, महोत्सव अवधिभर रामारोशनको विविध पक्षबारे विस्तृत जानकारी प्रदान गरिने बताउदै उनले सहभागीताका लागी सबैलाई आग्रह गरेका छन ।

महोत्सवबाट सङ्कलित रकम आगलागीबाट प्रभावित जयगढ र साँफेबगरका पीडितहरूलाई राहतस्वरूप सहयोग गरिने उनले जानकारी गराए । नेपाल पर्यटन बोर्ड, रामारोशन गाउँपालिका लगायतका स्थानीय तह र विभिन्न निकायहरूको सहकार्यमा महोत्सव सञ्चालन गरिने उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न