"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा एकीकृत समाजवादीको प्रथम प्रदेश अधिवेशन चैत्र १७ र १८ गते हुने

No data was found

Khabar Raftar

चैत्र १३ धनगढी । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश कमिटीको प्रथम प्रदेश अधिवेशन चैत्र १७ र १८ गते धनगढीमा हुने भएको छ ।

अधिवेशनमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधान मन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता रहने एकीकृत समाजवादीका उपाध्यक्ष भानुभक्त जोशीले बताए ।

अधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न प्रदेश अध्यक्ष हर्कबहादुर सिंहको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने १० वटा उपसमितिहरूले आवश्यक तयारी गरिरहेको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटीले जानकारी दिएको छ ।

अधिवेशनमा ९ वटै जिल्ला, प्रदेश जनसंगठन र आयोजक समिति गरी ५ सय भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ ।

उपाध्यक्ष भानुभक्त जोशीले अधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबै तहका पार्टी कार्यकर्ता तीव्र गतिमा तयारीमा जुटेको बताए ।

अधिवेशनले सुदूरपश्चिममा पार्टीको सांगठनिक सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे मार्गनिर्देशन गर्ने उनले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न