"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा निकट युवा संगठनले चैत्र १५ को जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने

No data was found

Khabar Raftar

चैत्र ११ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सहायक युवा संगठन नेपालले समाजवादी मोर्चाको तर्फबाट यहि चैत्र १५ गते काठमाडौमा हुने विशाल जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने भएको छ ।

युवा संगठन नेपालको काठमाडौ,भक्तपुर र ललितपुर जिल्लाका इन्चार्ज तथा सिसिएमहरुको सोमवार बसेको बैठकले प्रतिगमन विरुद्ध हुने जनप्रदर्शनमा ‘स्वयम सेवक’ परिचालन गर्ने निर्णय गरेको हो ।

संगठनले जनप्रदर्शनका क्रममा मासलाई व्यवस्थित गर्न र मासमा हुनसक्ने प्रतिगामीहरुको घुसपैठलाई नियन्त्रण गर्न युवाहरु ‘स्वयम सेवक’को रुपमा परिचालन गर्ने जानकारी गराएको हो । बैठकले जनप्रदर्शनको व्यापक तयारी गर्ने र युवाहरुको व्यापक परिचालन गर्ने निर्णय गरेको संगठनका केन्द्रीय सचिव अनिल सीले जानकारी ग राए ।

वैठकलाई सम्वोधन गर्दै अध्यक्ष दिनेशले पछिल्लो रास्ट्रिय राजनीतिमा गम्भिर र पेचिलो परिस्थिति बनेको बताउदै विदेशीहरुको चलखेल वढेको हुनाले समाजवादी मोर्चाले चैत्र १५ गते भब्य प्रदर्शन गर्ने बताए ।

समाजवादी युवा मोर्चाका संयोजक समेत रहेका अध्यक्ष दिनेशले नेपालमा कुनै पनि हालतमा प्रतिगमनको ठाउँ नभएको ठोकुवा गर्दै चिहानको मुर्दा उठाउन खोजे संगठनले कडा प्रतिरोध गर्ने चेतावनी दिए ।

युवा संगठन नेपाल केन्द्रिय सचिव तथा बाग्मती प्रदेशका इन्चार्ज अनिल सीको अध्यक्षता तथा संचालनमा बैठक सम्पन्न भएको बताईएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न