"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रदेश सरकारले थारुहरूलाई अपहेलना गरेको रानाथारू आन्दोलन समितिको आरोप

No data was found

Khabar Raftar

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) २०८० ले थारुहरुलाई अपहेलना गरेको थारू–रानाथारू आन्दोलन परिचालन समितिले आरोप लगाएको छ ।

थारू–रानाथारू आन्दोलन परिचालन समितिले प्रदेश सरकारले जारी गरेको प्रदेश निजामति सेवा ऐन (पहिलो संशोधन) २०८० ले थारुहरुलाई अपहेलना गरेको आरोप लगाएको हो ।

थारू–रानाथारू आन्दोलन परिचालन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो पट्टी देखाउदै एलएन चोकसम्म विरोध र्याली समेत निकालेको थियो ।

¥याली पछि कोण सभालाई सम्बोधन गर्दै आन्दोलन समितिको संयोजक सानु चौधरीले सुदरपश्चिम प्रदेश सरकारले थारुहरुलाई देशको नागरिक हुन् भनेर स्वीकार नगरेको बताईन् ।

प्रधानमन्त्री धनगढी पुग्दा थारुहरुले धनगढीको सडकमा हिड्न पनि नपाएको बताउदै उनले यो देश थारुहरुको पनि भएकाले शान्तीपूर्ण आन्दोलन गर्न पाउनु पर्ने बताईन ।

कसैको खल्तीबाट अधिकार मागेका होईनौं, कसैको सम्पत्ति पनि मागेका होईनौं उनले भनिन । प्रदेश सरकारले सबै जातजातीहरुलाई जनसंख्याको आधारमा अधिकार दिएको बताउदै उनले थारुहरुलाई अपहेलना गरेको बताखईन ।

ऐन सशंसोधन नभए सडक र सदन दुबै तताउने चौधरीले चेतावनी दिईन । कोणसभामा रानाथारु, थारु अगुवाले सम्बोधन गरेका थिए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न