"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

No data was found

Khabar Raftar

माघ ०४ धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को वार्षिक कार्य योजना अन्तर्गत श्री जानकी माध्यमिक विद्यालयमा प्रत्येक शुक्रबार “बुक फ्री फ्राईडे” कार्यक्रम गरिएको छ । शुक्रबार कार्यक्रमको आयोजना गर्दै यसको औपचारिक शुभारम्भ गरिएको हो । कार्यक्रमले किताबी ज्ञानबाहेक अतिरिक्त सीप आवश्यक भएको वर्तमान समयमा विद्यार्थीहरूलाई व्यावहारिक शिक्षामा जोड दिने उद्देश्य राखेको बताईएको छ ।

बुक फ्री प्राईडे” अन्तर्गत प्रत्येक शुक्रबार किताब बाहेकका गतिविधिहरू सञ्चालन हुने धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भिम जैगडीले बताए । विद्यार्थीहरूलाई विभिन्न उपयोगी सीप आर्जन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको बताउदै उनले विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा पोशाक प्रदान गरिएको बताए ।

योगदानले विद्यार्थीहरूको अध्ययन प्रति उत्साह बढाउने विश्वास व्यक्त गरिएको बताउदै उनले सधै बिधालयलाई सक्दो सहयोग गर्न तयार रहेको बताए । सानो प्रयासले विपन्न परिवारका बिधार्थिलाई सहयोग होस भनि शैक्षिक सामाग्री बितरण गरिएको उनले बताए । त्यसैगरी गोदावरी नगरपालिका वडा नम्र १० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु) ले धाइया सलानी सामुदायिक वन उपभोक्ता समितिका सबै सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उनले अतिरिक्त सीप विकासका यस्ता कार्यक्रमले विद्यार्थीहरूको सर्वांगीण विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा वडा कार्यालयले यस्ता गतिविधिहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताए । कार्यक्रमले गोदावरी नगरपालिकाका अन्य विद्यालयहरूमा पनि प्रभाव पार्ने अपेक्षा गरिएको छ । “बुक फ्री फ्राईडे” को अवधारणा विद्यार्थीहरूको क्षमता र रचनात्मकतालाई उजागर गर्दै व्यवहारिक शिक्षाको नयाँ आयाम प्रस्तुत गर्ने प्रयास स्वरूप आएको उनले बताए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न