"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जलविद्युत निर्माणमा सरकारको ध्यान जावस

No data was found

Khabar Raftar

नेपाल जलसम्पदाको धनी देश हो । ब्राजील पछिको नेपाल दोस्रो ठुलो धनीदेश भए पनि नेपाली जनताहरु अझै अर्काको देशमा निर्भर हुदै आएका छन । नेपालका नदीनालाहरु बेच्दै गएको अबश्थामा नेपालले परिबर्तन ल्याउन जरुरी छ । जल विद्युतमा लगानी गरेर नेपाली जनतालाई लोडसेडिङ मुक्त गराउन आवश्यक छ ।

No data was found

माथिल्लो चमेलिया जलविद्युत निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ४० मेगावट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाले धेरै राहात दिने छ । यसरी नै अन्य जलविद्युतहरुलाई पनि समयमै सम्पन्न गरी जलविद्युतमा नेपाललाई आत्मनिर्भर बनाउन जरुरी छ ।

स्थानीय सरकारले पनि आफ्नो लगानीमा साना जलविद्युत आयोजना निर्माण गरेर नेपाललाई उज्यालो नेपाल बनाउने गरी काम गर्न जरुरी छ । विद्युतलाई सबैको पहु“चमा ल्याउन सस्तो र सुलभ बनाउन त्यतीकै आवश्यक छ भने विद्युतमा लगानी बढाउन पनि आवश्यक छ ।

नेपालको जल सम्पदाको भरपुर प्रयोग गरी नेपाललाई सम्बृद्ध बनाउन सकिने भएकाले दुरदर्षी योजनाका साथ विद्युत उत्पादनमा जोड दिन आवश्यक छ । विशेष गरी सरकाले विद्युत उत्पादनमा ध्यान दिएर नेपाललाई आत्मनिर्भर बनाउने गरी योजना सहित काम गर्न जरुरी छ भने नेपाली जन्ताले देखेको उज्यालोको सपना साकार बनाउन जरुरी छ ।

कुनै समयमा नेपाललाई लोडसेडिङ मुक्त बनाएका कुलमान घिसीङले अहिले बनाउन नसक्नुको कारण खोज्न आवश्यक छ । हामी जलसम्पदामा धनी भएकाले यसको उपयोगले मात्र सम्बृद्ध बन्न सक्छौ भन्ने उदेश्यका साथ नेपालको ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने क्षमताको एक चौथाई मात्र उपयोग गर्न सके सम्बृद्ध बन्न सक्ने भएकाले जलविद्युत निर्माणमा सरकारको ध्यान जावस ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ