"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु

Khabar Raftar

भदौ २२ धनगढी । धनगढीको तालमा डुबेर गोदावरीका एक जनाको मृत्यु भएको छ । शनिबार गोदावरी नगरपालिका वडा नम्बर– ८ श्रीपुरका अन्दाजी २८÷३० वर्षका कमल चौधरीको धनगढी उपमहानगरपालिका वडा नम्बर– ३ स्थित नेतुवा तालमा डुबेर मृत्यु भएको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रहरीका अनुसार उनी तालमा डुबेको खबर पाएलगत्तै प्रहरी सहायक निरिक्षक भुपेन्द्र शाहीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको थियो । स्थानिय र नगरप्रहरीको सहयोगमा उक्त तालमा खोजतलास गर्दा चौधरीलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसअघि नाम थर नखुलेका ति व्यक्तिको पहिचान उनको दाई सिताराम चौधरीले गरेको र उनका अनुसार मृतकको मानसिक अवस्था कमजोर रहेको बुझिएको प्रहरीले बताएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?