"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

धनगढीको आन्तरिक आयमा वृद्धि

No data was found

Khabar Raftar

साउन १३ धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको आन्तरिक आयमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उपमहानगरको आन्तरिक आम्दानीमा वृद्धि भएको हो । उपमहानगरले आर्थिक वर्ष २०८०÷०८१ मा ३३ करोड १२ लाख ५२ हजार रुपैया आन्तरिक आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० मा उपमहानगरको आन्तरिक आम्दानी २७ करोड ९२ लाख १५ हजार रहेको थियो । उपमहानगरले अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०८०÷०८१ मा ५ करोड २० लाख ३७ हजार रुपैया आन्तरिक आम्दानी गरेको उपमहानगरका राजश्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।

उपमहानगरले आर्थिक वर्ष २०८०÷८१ मा सम्पत्तिकरबाट ३ करोड ४४ लाख २९ हजार, भूमिकरबाट ९ करोड ५ लाख ४५ हजार, बहालकरबाट ७ करोड ५५ लाख ८१ हजार, बहाल बिरौटीकरबाट ४५ लाख १२ हजार, सवारी साधन करबाट ६ लाख ४० हजार र अन्य करबाट ५ लाख ४९ हजार रुपैयाँ आम्दानी गरेको उनले जानकारी गराए ।

त्यसैगरी सरकारी सम्पति बहालबाट प्राप्त आय ९४ लाख १७ हजार, सरकारी सम्पत्ति विक्रीबाट ६७ हजार, अन्य सेवा शुल्कबाट ८ लाख ७७ हजार, शिक्षा क्षेत्रको आम्दानी २३ लाख १९ हजार, पार्किङ शुल्कबाट ७८ लाख ९७ हजार, नक्सा पास दस्तुरबाट ३ करोड ९ लाख ६९ हजार, सिफारिस दस्तुरबाट १ करोड ९२ लाख ७१ हजार रुपैयाँ आम्दानी भएको ओझाले जानकारी गराए ।

त्यसैगरी व्यक्तिगत घटना दर्ता दस्तुर १६ लाख १८ हजार, नाता प्रमाणित दस्तुर ४ लाख ८७ हजार, अन्य दस्तुरबाट ९ लाख ३६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ७४ लाख २९ हजार, व्यवसायबाट ३ करोड ९८ लाख ५६ हजार, अन्य राजस्व ७ करोड ९२ लाख ३४ हजार, बेरुजु बाफत ६ लाख ५८ हजार, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार, विज्ञापन करबाट ५ हजार र अन्यबाट ९ लाख १३ हजार रुपैयाँ आम्दानी भएको राजश्व शाखा प्रमुख ओझाले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न