"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार कार्यालय गड्डाचौकीद्वारा ५४ करोड ४१ लाख राजश्व संकलन

No data was found

Khabar Raftar

साउन ०५ कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले ५४ करोड ४१ लाख राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८०÷८१ मा भन्सार कार्यालय गड्डाचौकीले ५९ करोड ६९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकोमा ५४ करोड ४१ लाख संकलन गरेको हो ।

भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत तेजबहादुर रावलले भन्सार कार्यालय गड्डाचौकीको राजस्व २० प्रतिशतले बढेको जानकारी गराए । उनले तीन वटा आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २० प्रतिशतले भन्सार राजस्व बढेको जानकारी गराएका हुन ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा ५८ करोड ९६ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकोमा ४२ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व संकलन भएको उनले जानकारी गराए ।

आर्थिक वर्ष २०७८÷७९ मा ५२ करोड ७७ लाख लक्ष्य निर्धारण गरिएकोमा ४६ करोड २२ लाख राजस्व संकलन भएको उनले बताए । विगत तीन वर्षको तुलनामा गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी राजस्व संकलन भएको उनले बताए ।

आर्थिक वर्ष २०८०÷८१ मा अघिल्लो दुई वर्षको तुलनामा २० प्रतिशत राजस्व वृद्धि भएको भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत तेजबहादुर रावलले जानकारी गराए ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न