"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बैज्ञानिक समाजवादका लागि सामना जनसङ्गित अभियान सुरु

No data was found

Khabar Raftar

विष्णु विश्वकर्मा, फागुन २७ काठमाण्डौ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल जनसांस्कृति महासंघ केन्द्रिय सामना परिवारले सामना जनसङ्गित अभियान सुरु गरेको छ । शुक्रबार नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा जनसांस्कृति महासंघका अध्यक्ष माइला लामाले तथा महासंघ कै महासचिव कुशलले काठमाडौ जिल्लाको पार्टी सम्पर्क कार्यलय कपुरधारामा अभियानको उद्घाटन गरेका हुन ।

जनसङ्गित अभियान मध्य पहाडी राजमार्ग अन्तर्गतका जिल्लाहरुमा हुने भएको उनले जानकारी गराए । अभियान नुवाकोट ,धादिङ ,चितवन ,तनहु ,कास्की ,पर्वत ,म्यादी बाग्लुङ ,पूर्वी रुकुम ,पश्चिम् रुकुम ,जाजरकोट ,दैलेख ,अछाम ,डोटी ,डडेल्धुरा र बैतडीमा सञ्चालन गर्ने बताइएको छ ।
अभियान टोलीको नेतृत्व सामना परिवार संयोजक तथा पार्टीका केन्द्रिय सदस्य आरोहले गर्ने छन् भने अभियानमा झन्डै डेढ दर्जन कलाकार संलग्न रहने छन ।

सामना जनसंगित अभियान अन्र्तगत मध्य पहाडी राजमार्ग हुने कार्यक्रमहरु फागुन २७–२८ नुवाकोट, २९–३० र चैत्र १ धादिङ, चैत्र ०२ चितवन, चैत्र ३–४ तनहु, चैत्र ५–६ कास्की,चैत्र ०७ पर्वत, वाग्लु चैत्र ८–९–१० गते,पूर्व रुकुम चैत्र ११–१२ गते, पश्चिम् रुकुम चैत्र १३–१४ गते , जाजरकोट च्ेत्र १५–१६ गते, दैलेख चैत्र १७–१८ गते, अछाम चैत्र १९–२० गते, डोटी चैत्र २१–२२ गते, डडेल्धुरा चैत्र २३–२४ गते, बैतडी चैत्र २५–२६ गते गरिने          बताईएको छ ।

भर्खरै

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ
बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द
कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै
कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए
दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो
कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ
सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो
बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश
कैलालीको राजकाँडामा जाल्पादेवी केबलकारकोे काम सुरु
सुदूरपश्चिमका ७ वटा जिल्लामा खेलकुद समिति अध्यक्ष नियुक्त

धेरै कमेन्ट गरिएको

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

pakrau-1

बलात्कार मुद्दाका अभियुक्त १७ वर्षपछि पक्राउ

patan-Surnaya-Jalbidhut-aayojana-baitadi-1775980447

बैतडीको सुर्नयागाड जलविद्युत आयोजनाबाट दुई वर्ष देखि विद्युत उत्पादन बन्द

Untitled-7-768x384

कान्द्रा नदी नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Jilla-prahari-kailali

कैलालीमा एक महिनामा २८ जनाले आत्महत्या गरी ज्यान गुमाए

kamki-band

दुर्घटना पछि बन्द महेन्द्र राजमार्ग खुल्यो

pakrau-1

कैलालीमा लागू औषध सहित एक महिनामा ५४ जना पक्राउ

Untitled-27-768x408

सहज रुपमा काठ नपाएको,बन उपभोक्ताको गुनासो

fbc15a0f-03cd-46ae-b137-1b12823f06b9

बडिमालिका क्षेत्रको विकासका लागि कार्ययोजना पेश