"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आलितालका नव निर्बाचित अध्यक्ष खेतमै पुगेर मतदातालाई धन्यवाद दिँदै

No data was found

Khabar Raftar

जेठ ०७ डडेल्धुरा । माओवादी केन्द्रबाट डडेल्धुराको आलिताल गाउँपालिका अध्यक्षमा निर्वाचित शेरसिंह पार्की गाउँगाउँमा र खेतमै पुगेर मतदातालाई धन्यवाद दिदै आएका छन । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा अध्यक्ष पार्की किसानको खेत बारीमै पुगेर मतदातालाई धन्यवाद दिँदै आएका हुन ।

किसानलाई मकै छर्ने चटारो छ त्यसैले अध्यक्ष पार्की खेत बारीमै पुगेर चुनाव जिताएकोमा मतदातालाई धन्यवाद दिदै आएका हुन । पार्की मात्र नभई डडेल्धुराको सातवटै स्थानीय तहको परिणाम सार्वजनिक भइसके पछि नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ लिएर पदभार ग्रहण गरिसकेर मतदातालाई धन्यवाद दिनमा व्यस्त रहेका छन ।

यसका साथै मतदाताहरूले विजयी जनप्रतिनिधिलाई अविर, माला लगायर आफ्नो गाउँमा स्वागत समेत गरिरहेका छन् । मतदाताले आफ्नो गाउँ–ठाउँको समस्या सामाधान गरिदिन नवनिर्वाचित अध्यक्ष पार्कीलाई आग्रह गरेका छन् । उनले आफूले चुनावका बेला गरेका सबै बाचाहरू पाँचवर्षे कार्यकालमा पूरा गरेर छाड्ने प्रतिबद्धता समेत जाहेर गरेका छन ।

कांग्रेसका बलबहादुर गुरुबलाई हराउँदै अध्यक्षमा पार्की र कांग्रेसकै जलाकुमारी विष्ट बोगटीलाई पछि पार्दै माओवादीकै मैनाकुमारी रावल बोहरा उपाध्यक्षमा विजयी भएका थिए । अध्यक्षमा निर्वाचित पार्कीले २३ सय ८९ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी गुरुबले २२ सय २४ मत पाएका थिए ।

उपाध्यक्षमा विजयी रावलले २६ सय २ मत पाउँदा कांग्रेसकी बोगटीले २२ सय ४१ मत ल्याएकी थिइन् । ८ वटा वडा रहेको आलितालमा माओवादी केन्द्र र एमाले समान ३–३ वडामा र कांग्रेस २ वटा वडामा विजयी भएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न