"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिमका कानुनमन्त्री रावलद्वारा गौरीफन्टा नाकाको निरीक्षण

No data was found

Khabar Raftar

चैत्र ३० धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा ः रण बहादुर रावलले कैलाली –कञ्चनपुरको सिमानाका गौरीफन्टा नाकाको निरीक्षण गर्नु भएको छ ।

No data was found

रोजगारीका लागि भारत गएकाहरूले स्वदेश फर्कने क्रममा झेल्दै आएको समस्या समाधान र सिमानाकाको अवस्था बुझ्न बुधवार बिहान मन्त्री रावलले निरीक्षण गर्नु भएको हो ।

नयाँ वर्ष मनाउन घर फर्कने नेपालीहरुको अवस्था बुझ्नको लागि कैलालीका प्रमुख जिल्ला अधिकारी सहित मन्त्री रावलले सिमानाकाको निरीक्षण गर्नु भएको हो ।

मन्त्री रावलले घर फर्किरहेका नेपालीसँग सिमामा हुने ज्यादतीका बारेमा कुराकानी समेत गरेका थिए । नयाँ वर्ष मनाउनको लागि यति वेला गौरीफन्टा नाकाबाट मात्रै दैनिक हजारौँ नेपाली स्वदेश फर्किरहेका छन् ।

नयाँ वर्षको सुरुवातलाई स्वागत गर्न मनाइने विसु पर्वका लागी भारतका विभिन्न शहरमा मन्दुरी गरेर नेपाल फर्किने नेपालीहरुको संख्या बढ्दै गएको छ ।।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ