"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अत्तरीया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दलहरू बीच भागबण्डा भएको भन्दै विरोध

No data was found

Khabar Raftar

भरत दास , चैत्र १४ धनगढी । अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा दलहरू बीच भागबण्डा भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी गोदावरी नगर कमेटीले विरोध गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी गोदलावरी नगर कमिटीले भागबण्डाको विरोध गरेको हो ।
गोदावरी नगर अध्यक्ष दुर्गा कुमार पोखरेलले नेपाल कम्युनिष्ट पार्टी एमाललाई महासचिव सहित एक जना सदस्य, माओवादी केन्द्रलाई उपाध्यक्ष सहित एक जना सदस्य,एकीकृत समाजवादीलाई सचिव सहित एक जना सदस्य गरी भागबण्डा लगाएको जानकारी गराए ।

उनले राप्रपालाई भन्ने कुनै ठाउँ नदिएको भन्दै सोमबार प्रेस विज्ञप्ति निकालेर विरोध जनाएको जानकारी गराए । गोदावरी नगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सौतेनी व्यावहार गरेको आरोप लगाउदै उनले नगरपालिकाले कुनै कार्यक्रममा पनि आफुहरुलाइ नबोलाएको भन्दै आपत्ति जनाए ।

प्रेस विज्ञप्तिमा प्रजातान्त्रिक पद्धती विपरीत भागबण्डा भएको ठहर गर्दै अविलम्ब उक्त निर्णय खारेज गरि निर्वाचन प्रणाली मार्फत उपभोक्ता समिति गठन गर्न र गोदावरी नगरपालिकाको नयाँ भवन उदघाटनको समयमा विवाद भएको बेला गिरफ्तार गरिएका एल आर ओझा लाई बिना सर्त रिहा गर्नु पर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न