"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिकको स्वाश्थ्यमाथि खेल्बाड गर्नेलाई कारबाही गरौ

No data was found

Khabar Raftar

आजकाल नागरिकको स्वाश्थ्यमाथि हुने खेल्बाड बढ्दै गएको छ । सश्थ्य संस्थाले म्याद नाघेका औषधीहरु विक्रि वितरण गरेर नागरिकको स्वाश्थ्यमाथि खेल्बाड गर्दै आएको पाईएको छ भने खाद्यय समाग्रीहरु बेच्ने पसलहरुले अखाध्य बस्तुको मीसावट गरेर नागरिकको स्वाश्थ्यमाथि खेल्बाड गर्दै आएका छन । तर पनि यस्ता पसल तथा संस्थाहरुलाई कारबाही भने हुन सकेको छैन । जसले गर्दा उनिहरुको मनोबल बढ्दै जान थालेको छ ।

भरखरै म्याद गुज्रिएको औषधि बेच्ने धनगढी उप महानगरपालिका वडा नम्बर ४ रातोपुलमा रहेको नवजीवन अस्पताललाई जरीवाना गरिएको छ । अस्पतालमा उपचाररत एक जना बालकलाई म्याद गुज्रिएको औषधि बेचेको उजुरी लिएर आफन्तहरु वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय कैलाली पुगे पछि अस्पतालको अनुगमन गरेर २ लाख रुपैयाँ जरिवाना गरीएको हो । या्े असाध्यै असल कार्य हो ।

तर उक्त अस्पताललाई गरिएको यो सजाय केही पनि होईन । किनकी नवजीवन अस्पतालले यस भन्दा पनि म्याद सकिएको औषधी विक्रि गरेको पाईएको थियो । त्यतीबेलै अस्पताललाई गतीलो कारबाही गरिएको भए फेरी यस्तो कार्य दोहरीदैन थियो । अझै पनि नदोहरीयला भन्न सकिदैन ।

अस्पतालमा आउने सबै ब्याक्तिहरु आ्रैषधीको म्याद छकी छैन भनेर हेरदैनन । तर जसले हेर्यो सबैमा सचेत गरायो त्यसमा पनि गतीलो कारबाही हुदैन भने फेरी पनि यस्ता कार्यमा अस्पतालले निरन्तरता दिदैन भन्ने ग्यारेन्टी छैन । यस्ता विरामीहरुको जीवनमा नवजीवन अूस्पतालले कती खेल्बाड ग¥र्यो होला भन्न सकिने अबश्था छैन । त्यसैले एकपटक गल्ती हुनु समान्य भए पनि पटक पटक गल्ती गरिनु समान्य विषय हुन सक्दैन भन्ने कुरा बुझ्न आवश्यक छ ।

नागरिकको स्वाश्थ्यमाथि खेल्बाड गर्ने जो कोही भए पनि गतीलो कारबाही गर्न आवश्यक छ । नागरिकको स्वाश्थ्यमाथि खेल्बाड गरिने कार्य बन्द गरिनु पर्छ । आवश्यक परे त्यस्ता अस्पतालहरुलाई बन्द गराउन पनि सम्बन्धित निकाय अग्रसर हुन जरुरी छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न