"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बलात्कारको झुटो आरोपमा फसाउनेलाई कारबाही गरौ

No data was found

Khabar Raftar

आजकाल मन पर्दा प्रेम मनमरे पछि बलात्कारको आरोप लगाउनेहरुको संख्या बढ्दै गएको छ । प्राय महिलाहरुले पुरुषहरुलाई यसरी नै फसाउने गरेको     देखिन्छ । यसको अर्थ बलात्कार हुदैन भन्ने होईन बलात्कार पनि हुने गरेका छन । त्यस्ता अपराधीहरुलाई कानूनी दायरामा ल्याएर कडा कारबाही पनि गर्न    आवश्यक छ । तर पछिल्लो समयमा पहिले माया गर्ने उससंग मन अघाए पछि अर्केसंग माया गरेर बलात्कारमा फसाउने यस्ता महिलाहरुको संख्या पनि बढ्दै गएको छ ।

No data was found

यस्ता महिलाहरुलाई अदालतले कारबाही गर्न आवश्यक छ । जिल्ला अदालत सुर्खेतले बलात्कारको झुटो आरोप लगाउने एक जना महिलालाई साढे तीन वर्ष कैद सजायको फैसला सुनाएको थियो । यस्तो असाध्यै सराहानिय कार्यको प्रशंसा गर्न पनि जरुरी छ । जसले गर्दा कसै निर्दोषलाई कसैले फसाउने आँट गर्ने छैनन । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने कसैले कसैलाई सहजै फसाउन सक्ने अबश्थामा यसरी नै अदालतले फैसला गर्र्न जरुरी छ ।

पहिले प्रेम गर्ने त्यस पछि बलात्कार भयो भनेर अदालतमा मुद्धा हाल्ने परिपाटीको अन्त्य यसरी नै हुन सक्ने भएकाले यसरी फसाउने जोकोहीलाई कारबाही हुन आवश्यक छ । नेपालको कानुनले अपराधीलाई कारबाही गर्न सशक्त कानुन बनाएको छ ।

बलात्कारीहरुलाई ुजाय पनि हुनु पर्छ । तर जसले ब्याक्तिगत स्वार्थका कारण फसाउन खोज्छ त्यस्ता महिलाहरुलाई जिल्ला प्रहरी कार्यालयले मुद्धा नलिएरै फिर्ता पठाउन जरुरी छ । आफ्नो स्वार्थका लागी अरुलाई फसाउन बलात्कारको झुटो आरोप लगाएर फसाउने महिलाहरुलाई कानूनी कारबाही गरी यस्ता घटनाहरुमा कमी ल्याउन आवश्यक छ ।

भर्खरै

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते
भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध
सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई
निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन
पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु
कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना
बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ
अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ
कञ्चनपुरको गौरीघाट सामुदायिक वनबाट १ सय ३९ वटा रुख कटान गरी गायब गरियो
अन्तर्राष्ट्रिय अपाङ्गता दिवस विविध कार्यक्रम गरी मनाइयो

धेरै कमेन्ट गरिएको

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

doti-jeep-acc

डोटीको सायलमा जिप दुर्घटना ६ जना घाइते

download

भारतले महाकालीमा एकतर्फी निर्माण गरिरहेको टबन्धको स्थानीयद्वारा विरोध

Kailali-naka-e1759033920363-768x4142025-12-04-12-19-36

सीमानाकामा नेपाल प्रवेश गर्नेलाई चेकजाँचमा कडाई

download

निर्माण गरिएको पशु वधशाला प्रयोगविहीन

Death-body-900px

पाँच वर्षमा एड्सबाट तीन सय पचास जनाको मृत्यु

kailari 123

कैलारी गाउँपालिकामा बालुवाको रोयल्टीमा हिनामिना

cropped-cropped-khabar-raftar-2.png

बजेट अभावमा अस्पतालको भवन निर्माणमा ढिलाइ

cropped-cropped-khabar-raftar-2.png

अपाङगता भएका ब्याक्तिलाई राज्यको मूलधारमा ल्याऔ