"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

छोराछोरी सहित श्रीमान बेपत्ता, अलपत्र श्रीमतीे जंगलको झुपडीमा बस्न बाध्य

No data was found

Khabar Raftar

फागुन २० कञ्चनपुर । छोरा छोरी सहित श्रीमान बेपत्ता भए पछि अलपत्र परेकी श्रीमतीे जंगलको किनारमा झुपडी बनाएर एकलै बास बस्न बाध्य भएकी छिन ।
कञ्चनपुरको बेलौरी नगरपालिकाको कुण्डा घर भएकी २८ वर्षीया उमा चौधरी शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरस्थित वसन्त सामुदायिक वनको किनारमा झुपडी बनाएर दुई महिना देखि एकलै बास बस्दै आएकी हुन ।
श्रीमान् रामबहादुर चौधरीले कुटपिट गरी छोराछोरी लगेर अलपत्र पारे पछि दुई महिना देखि वन क्षेत्रमा झुपडी बनाएर एकलै बस्दै आएको
उनले बताईन । श्रीमानले कुटपीट गर्दा आफु माइती गएका बेला जग्गा बेचेर एक छोरा र दुई छोरी सहित श्रीमान बेपत्ता भए पछि वन क्षेत्रमा आएर एकलै बस्दै आएको उनले बताईन । वन क्षेत्रमा रुखमुनि बस्दै गरेको देखे पछि स्थानीयवासीको सहायतामा कलुवापुर बजार नजिकैको वनमा स्थानीयले झुपडी बनाइ दिएको उनले बताईन ।
नजिकैको गाउँबाट मागेर खाँदै आएकी चौधरीले लगाउने ओढ्ने कपडा समेत मागेर गुजारा चलाउने गरेको जानकारी गराइन । कृष्णपुर नगरपालिका वडा नम्बर २ मा रहेका माइतीले समेत नहेरे पछि बाध्य भएर वन क्षेत्रमा बस्नु परेको उनले पीडा सुनाईन ।
वडाध्यक्ष दिलबहादुर बुढाले एक्लै महिला वन क्षेत्रमा तुषारो समेत नछेक्ने झोपडीमा बस्दै गरेको देखे पछि वनछेउकै मन्दिरमा साधु बस्ने कुटीको बरण्डामा बस्ने व्यवस्था मिलाई दिएको जानकारी गराए ।
उनको उद्धार गरी बसोवासको व्यवस्था मिलाउन परोपकारी संस्थाको खोजीमा लागेको वडाध्यक्ष बुढाले जानकारी गराए ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान