"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

लागु औषध नियन्त्रण गरौ

No data was found

Khabar Raftar

दैेनिक जसो लागुऔषध सहित पक्राउ गर्ने क्रम बढ्दै गएको छ । दैनिक दुईजनाको हाराहारीमा प्रहरीले लागुऔषध सहित लागुऔषध कर्तालाई पक्राउ गर्दै आएको छ । खासगरी कैलाली र कञ्चनपुर लागु औषध कर्ताहरुको लागी ट्रान्जीट प्वाईन्ट बन्दै गएको छ ।

No data was found

प्रहरीले लागुऔषध नियन्त्रण गर्न कडा रुपमा आफ्ना गतीविधीहरु सञ्चालन गर्दै आएको छ । तर पनि लागु औषध कर्ता र कारोबार कम हुन सकेको छैन । यसको कारण खोज्न आवश्यक छ । लागुऔषध प्रयोग कर्ताले समाजलाई कुन दिशाातीर लीईरहेको छ भन्ने कुरा त छदै छ । लागुऔषध सेवनले स्वयंको जीवन समेतथ बर्बाद गर्दै आएको छ ।

लागु औषध रोकन प्रहरीले मात्र केही गर्न नसक्ने भएकाले समाज र प।िरवारले समेत यसको रोकथामको लागी सजग हुन जरुरी छ । राजनैतिक दबाब र दण्ड हिनताले गर्दा पनि ंलागु औषध नियन्त्रण हुन सकेको छैन । लागु औषध नियन्त्रण गर्नका लागी प्रहरी कसैको दबाबमा नआई निडरताका साथ काम गर्न सके यसको निर्मुल गर्न सकिन्छ ।

प्रहरी , समाज र परिवार सबै मीलेर लागु औषध नियन्त्रण गर्न सकिन्छ । त्यसैले सबैले मीलेर एकजुट भएर लागु औषध नियन्त्रण गर्न लाग्नु आवश्यक छ । लागु औषध कारोबारी र सेवन कर्तालाई पनि पक्राउ परेको अबश्थामा कडा कारबाही गर्न आवश्यक छ । परिवारले पनि आफ्ना सन्तानहरु को ख्याल गर्न सके पनि यस्ता कार्यहरु कम गर्न सकिन्छ । जे सुकै होस समाजमा विकृत रुप लिदै गरेको लागु औषध नियन्त्रण गर्न सबै एक भएर लागौ ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त