"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आन्दोलन दबाउन प्रहरी परिचालन नगरौ

No data was found

Khabar Raftar

आन्दोलन दबाउन प्रहरी परिचालन नगरौे अहिले सडक तातेको छ । सडक मात्र होईन सदन पनि तातेको छ । राष्ट्रघाती एमसीसी सम्झौता सदनमा टेबुल गरिए पछि आन्दोलन झनै पेचिलो बन्दै गएको छ । सडकमा उत्रिएका नागरिकहरुलाई गोरु कुटेझै प्रहरीले कटबासका डण्डाले एउटै ब्याक्तिलाई त्यो पनि पचासौ जनाले कुटेको दृश्य देख्दा नेपाल प्रहरी माथि घृणा उत्पन्न हुने गरेको छ । शान्तिीपूर्ण आन्दोलनमा प्रहरी दमन हुनु राम्रो विषय होईन । प्रहरी पनि नेपादली नागरिक भएकाले सही र गलत छुट्टयाउन सक्नु पर्दछ । कुनै पनि सरकारका गलत कामकारबाहीका विरुद्ध सडकमा राके् जुलुश गर्दा प्रहरुीले किन दमन गर्नु प¥र्यो । शान्तिपूण आन्दोलन गर्दा किन दमन गरिन्छ,यो कुरा सबैले बुझन जरुरी छ । दमनले आन्दोलन दबाउन सकिदैन बरु फैलिदै जान्छ भन्नेकुरा ईतिहासले पाठ सिकाएको भए पनि शासकहरु त्यो कुराबाट अनविज्ञ हुनु रामक्रो विषय होईन । दमनले विष्फोट गराउछ भन्ने कुरा राम्ररी बुझन जरुरी छ । सडकमा उत्रेका जन्ताहरुलाई मात्र दोषी देख्नु हुदैन । प्रहरी प्रशासनका पनि कमीजोरीहरु रहेका छन । ती कमी कमजोरीहरुलाई सुधार गर्न आवश्यक छ । अहिले सामन्य अबश्था मा रहेको अखान्दोलन भोली जटील अबश्थामा परिणत हुन सक्छ । जसले गर्दा क्षती पनि बढ्न सक्छ । तसर्थ हुन सक्ने खतरा टार्न प्रहरी आफै सतक र शालिन हुन आवश्यक छ । राजनैतिक दलका सत्तासाझेदारहरुले पनि आन्दोलनमा प्रहरी परिचालन बन्द गर्नु पर्छ । प्रहरीले पनि गलत आदेशको पालना गर्नु भन्दा स्वविवेकले काम गर्नु पर्छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न