"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेकपा एस कैलालीले प्रशिक्षण तथा जनसंगठन भेला अभियान सुरु

No data was found

Khabar Raftar

फागुन १०, धनगढी । नेपाल कम्युनिष्ट एकीकृत समाजवादी कैलालीले प्रशीक्षण तथा संगठनको बैठक अभियान शुरु गर्ने भएको छ । फागुन ७ गते पार्टीका कैलाली जिल्ला अध्यक्ष भैरव रावलको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले जिल्ला भरी पार्टीको प्रशिक्षण तथा बैठकहरु लाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

पार्टीका भातृ तथा जनवर्गीय संगठनहरु लाई समेत परिचालन गर्न अभियान सञ्चालन गरेको जिल्ला कमिटी बरिष्ठ उपाध्यक्ष बिमल जोशीले जानकारी दिए ।

जोशीका अनुसार फागुन १० गते अर्थात भोलि घोडाघोडी नगरपालिका, ११ गते बर्दगोरीया गाउँपालिका, १२ गते चुरे गाउँपालिका, १४ गते धनगढी उपमहानगरपालिका, १५ गते गोदावरी नगरपालिका, १६ गते गौरीगंगा नगरपालिका, १७ गते जोशीपुर गाउँपालिका, १८ गते भजनी नगरपालिका, १९ गते टिकापुर नगरपालिका, २० गते लम्कीचुहा नगरपालिका ,२१ गते जानकी गाउँपालिका र २२ गते महोन्याल गाउँपालीकामा पार्टीको प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ । प्रशिक्षणमा पार्टीका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

यसै गरी पार्टीको जनसंगठन अखिल नेपाल महिला संघ (समाजवादी) को चैत्र १४ गते, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको चैत्र २५ गते र चैत्र मसान्त भित्र अखिल नेपाल किसान महासंघ कैलालीको भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न