"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गर्भमै मारिने छोरीहरु जन्मे पछि बलात्कार पछि हत्या गरिनुको कारण खोजौ

No data was found

Khabar Raftar

गर्भमै भ्रुण–हत्या गरिने छोरीहरु जन्मिहाले पनि बलात्कार पछि हत्याको शिकार हुदै आएका छन । बलात्कार पछि हत्या गर्ने घटना सुदूरपश्मिमा सबै भन्दा बढी हुने गरेका छन । समाजलाई नै लज्जित बनाउने यस्ता जघन्य अपराधका घटना सुदूरपश्मिमा बारम्बार दोहोरिँदै जानुका कारणहरु खोज्न आवश्यक छ । निर्मला पन्त, माया विक, सम्झना विक र भागरथी भट्टहरुलाई बलात्कार पछि हत्या गरिएर मारीएको छ ।

यीनै जघन्य हत्याका घटनाहरुले सुदूपश्मि लज्जीत बन्दै गएको छ । निर्मला पन्तका हत्याराहरु अझै पत्ता लाग्न सकेका छैनन । यस्ता बलात्कारका घटनाहरुले महिलाको बाच्नपाउने अधिकार कुण्ठित गरेको छ । जुन समाजमा व्यक्तिको बाँच्न पाउने अधिकार सुरक्षित हुदैन त्यहाँ सामाजिक विकृति बढ्दै बलात्कार र हत्याका घटनाहरु श्रृङखलाबद्ध रुपमा हुने गरेका छन । बलात्कारको घटना पछि पक्राउ पर्ने अपराधीले जेल सजाय त पाउँछ तर आफूले गरेको पाशविक घटनाको प्रायश्चित्त गरेको देखिन्न ।

सिंहदरबार देखि गाउँ–गाउँमा पुगेको भनिएको सिंहदरबार अहिले भ्रष्टाचारले गाँजेको छ । सरकार बलात्कारको घटनामा संवेदनशील बन्न सकिरहेको छैन । बरु बलात्कारीलाई पक्राउ गर्नमै असफल हुदै आएको छ भने पक्राउ गरिएका अपराधीहरुलाई समेत पार्टीकै सदस्य भएका कारण कसरी बचाउने भन्ने घृणीत कार्य हुदै आएका छन ।

आमाको पेटमै मारिने छोरीहरु कि त जन्मनै पाउदैनन जन्मीहाले पनि बलात्कार र हत्याको शिकार हुनुको कारण खोज्न आवश्यक छ । कारण मात्र खोजेर हुदैन अपराधीलाई कडा कानूनी सजाएको ब्याबश्था गर्न आवश्यक छ । छोरीको बाच्नपाउने अधिकारको सरकारले ग्यारेन्टी गर्न आवश्यक छ । कानूनी राज्यको आभाष जन्ताहरुलाई दिलाउन आवश्यक छ ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न