"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

गैर सरकारी संस्था महासंघ सुदूरपश्मि प्रदेश द्वारा सम्बाद कार्यक्रम सम्पन्न

No data was found

Khabar Raftar

सरोज विश्वकर्मा,फागुन ०३ धनगढी । गैर सरकारी संस्था महासंघ सुदूरपश्मि प्रदेश द्वारा नागरिक समाजसंग सम्बन्धित कानूनहरु माथि निती संवाद कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अथिती सुदूरपश्चिम प्रदेशका आन्तरिक मामीला तथा कानून मन्त्री पुर्णा जोशीले नागरिक समाज परिवर्तनको सम्बाहक भएको बताउदै राम्रोलाई राम्रो र खराबलाई खराब भन्न सक्ने हैसियत सबैले राख्नु पर्ने बतााउनु भयो ।

मन्त्री जोशीले संघिय कानूननै संशोधन गर्नु पर्ने बताउदै कानून निर्माणमा ब्यापक जन सहभागीता गराएरै अनुमोदन गर्ने काम भई रहेको बताउनु भयो । उनले सुदूरपश्मि प्रदेश सरकारले ५७ वटा कानून निर्माण गरेको जानकारी गराउदै ५५ वटा अनुमोदन भएर छपाई समेत भई सकेको बताउनु भयो ।

उनले प्रदेश लोक सेवा विद्येक र प्रदेश प्रहरी विद्येक छलफलमा रहेको जानकारी गराउदै हिउदे अधिवेशन सम्म सुदूरपश्चिम प्रदेशका सबै कानूनहरु निर्माण गरी सक्ने गरी निर्देशन दिएको जानकारी गराउनु भयो । उनले अहिले पूर्णरुपमा विबादित रहेको सामाजिक सञ्जालको निती समेत बनाइरहेको बताउदै संघसंस्थामा राजनिती हुनु राम्रो भए पनि अराजकता हुनु नहुने बताउनु भयो । राजनीति मीशन हो त्यसैल्े संस्थामा हुदैन भन्ने हुदैन , हुनु पर्छ तर त्यो कुनै पार्टीको राजनीति भने हुनु हुदैन मन्त्री जोशीले भन्नु भयो ।

आर्थिक रुपमा कायापलट गर्ने नेता, मन्त्री र नागरिक समाजका प्रतिनिधीहरुको छानविन हुनु पर्ने बताउदै मन्त्री जोशीले कायापटल कसरी भयो भन्ने कुरा आम नागरिकको अधिकारको विषय भएकाले छानविन गनरिनु पर्ने बताउनु भयो । उनले गैर सरकारी संस्था दर्ता प्रणालीमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्दै तिनै तहमा भ्याट तिनु पर्ने राज्यको नितीलाई तिनै तहका सरकाले १०० प्रतिशत मानेर तिर्ने भएकाले अन्यथा नलिन आग्रह गर्नु भयो ।

त्यसैगरी प्रदेश मुख्य न्याधिबक्ता कुलानन्द उपाध्यायले स्थानिय तहले प्रदेशलाई, प्रदेशले संघिय सरकारलाई दिने दोषको अन्त्य हुनु पर्ने बताउनु भयो । उनले कतिपय कानून निर्माणमा संघले बाटो नखोली दिएकाले कार्यविधि बनाएर काम गर्नु परेको बताउनु भयो । उनले कस्तो कानून पहिले प्राथमीक्तामा पर्छ त्यसैलाई हेरेर कानून निर्माण गर्ने गरेको बताउनु भयो ।

उनले कतिपय प्रदेशले आधारभूत कानून निर्माण गर्नुको साटो पीपल चौतारी जस्ता ऐन निर्माण गरेको बताउदै कानून जन्ताको पहुचमा हुनु पर्ने बताउनु भयो । त्यसैगरी गैर सरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष राम चन्द्र सुबेदीले राज्यले गैर सरकारी संस्थालाई अंकुश लगाउने गरी कानून निर्माण गरिने कार्यले सम्स्या हुने गरेको बताउनु भयो ।

उनले राज्यले समेत ल्याउन नसक्ने बैदेसिक सहयोग ल्याएर गरिव विपन्न परिवारका लागी संस्थाले काम गर्दा राज्यले सहज बाताबरण बनाउन सरकारलाई अनुरोध गर्नु भयो । कार्यक्रम्मा गैरुरकारी संस्था महासंघका भवराज रेग्मी, फेकोफनका झुमा चौधरी , नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका चक्र विक लगायतले कानून निर्माणमा गैर सरकारी संस्थालाई अप्ठ्यारो पार्ने खालका कामहरु भएकाले राजयले गेर सरकारी संस्थालाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताउनु भयो ।

गैर सरकारी संस्था महासंघका धर्मराज पाठकल नाग।िक सहभागिता तथा नागरिक संस्थाहरुको कार्य बाताबरणका दृष्टिले सुदूपश्चिम प्रदेश सरकारका नीति तथा कानूनहरुको अध्ययन प्रतिबेदन माथि छलफल गरि।एको थियो । प्रतिबेदन माथि प्रकास पार्दै कानून निर्माण गर्दा लक्षित बर्गको सहभागीतामा गराउनु पर्ने पाठकले आग्रह गर्नु भयो । संस्थाका सुदूपश्मि प्रदेश अध्यक्ष देबी खनालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा प्रदेश सभा सदस्य टृक बहादुर रैका, बल बहादुर सोडारी लगायतको सहभागीता रहेको थियो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न