"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रमोदको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरी सार्वजनिक

No data was found

Khabar Raftar

काठमाडौं, एक दशकअघि प्रमोद खरेलको स्वरमा सार्वजनिक भएर चर्चामा पुगेको ‘तिमीसँग नजर जुधाइ’ पुनः रेकर्ड गरेर सार्वजनिक गरिएको छ । सो समय भिडियो नबनेपनि श्रोताले गीतलाई रुचाएका थिए । पछि विनया निरौलाको स्वरमा गीतको फिमेल भर्सन भिडियोसहित सार्वजनिक गरिएको थियो ।

No data was found

एक दशकको अन्तरपछि प्रमोदको स्वरमा रि–रेकर्ड गरेर शुक्रबार भिडियोसहित गीतको नयाँ भर्सन सार्वजनिक गरिएको हो । प्रेमसागर पौडेलको शब्द, राजन कार्कीको संगीत रहेको गीतको नयाँ भर्सनमा विशाल निरौलाको एरेन्ज छ । पहिले यो गीतलाई आशिष अविरलले एरेन्ज गरेका थिए ।

केशवराज भट्टको निर्देशनमा तयार नयाँ भर्सनको भिडियोमा रोशन केसी र प्रियाना आचार्यले अभिनय गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका छन् ।

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त