"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

विद्यालयको मनोमानी कसले रोक्ने ?

Khabar Raftar

कोराना भाईरसको संक्रमणका कारण अहिले पनि द्यिालय बन्द छन । संक्रमण दर कम भए पछि खुलेका विद्यालयहरु पुन बन्द भएका हुन । कोरोनाले गर्दा सबै भन्दा बढी असर विद्यार्थिहरुलाई परेको छ । पार्टीका सभा सम्मेलन गर्नु हुने विद्यालय सुचारु गर्दा कोरोना सर्ने भन्ने सोचले गर्दा सबै भन्दा बढी विद्यालयमा असर पु¥याएको छ । भरखरै गोदावरी नगरपालीकाको अत्तरीयामा एमालेको नगर अधिबेसनले कोरोना सर्छकी सर्दैन भन्ने प्रश्न खडा गरेको
छ । तर विद्यालय बन्द गर्ने गरेका कारण विद्यार्थिहरुको पढाई हुन नसक्नु दुखद विषय हो । त्यो भन्दा बढी दुखद विषय विद्यार्थिहरुले नपढेरै शुल्क तिर्नु पर्ने बाध्यता रहेको छ । कतिपय विद्यालयले विद्यार्थिहरुबाट पुरै बर्षको शुल्क लिएर मनोमानी गरी रहेका
छन । त्यसैले सम्बन्धित निकायले पढाई भएको महिनाको मात्र शुल्क लिने ब्याबश्था गर्न आवश्यक छ । तिनै पीडित विद्यार्थिहरुबाट विद्यालय र कलेजले पुरै बर्षको शुल्क तिर्न ताकेता गरे पछि विद्यार्थिहरुले झन पीडा खेप्नु परेको छ । कतिपय विद्यालयले अनलाईन कक्षाको नाम्मा पढाई सुरु गरेका भए पनि ईन्टरनेटको पहुच भन्दा बाहिर भएका गरीव विद्यार्थिहरुले पनि शुल्क तिर्नु पर्ने कार्य उचित होईन । एक बर्षको कोर्स ३÷४ महिनामै सकेको बताउर्दै श्ुालक असुल्ने विद्यालय र कलेजहरुलाई सम्बन्धित निकायले आफ्नो दायरामा ल्याउन जरुरी छ । कोरोनाका कारण सबै क्षेत्र प्रभावित भएको छ । विद्यालय र कलेजलाई मात्र विद्यार्थिले चलाई दिनु पर्ने यो कस्तो विडम्बना हो । बर्षौ बर्ष विद्यालय र कलेजले कमाएको रुपैयाबाट अलिकती खर्च गर्न नसकने विद्यार्थिकै ढाड सेक्ने कलेजलाई स्थानिय निकायले कारबाहिको दायरामा ल्याउन आवश्यक छ । यो अत्यन्तै गम्भिर विषय हो । सम्बन्धित निकायले यस विषयमा गम्भिर हुन आवश्यक छ । धनगढीमै यस्ता विद्यालय र कलेजहरु छन जसले पुरै बर्षको शुल्क लिईरहेका छन । यस्ता विद्यालय र कलेजहरुको अनुगमन गरेर स्थानिय निकायले कारबाहि गर्न आवश्यक छ । सरकारले पढाई नभएको समयको विद्यार्थिहरुले शुल्क तिर्न नपर्ने ब्याबश्था धनगढी उप महानगरपालीकाले गर्न आवश्यक छ । विद्यालयको मनपरी रोक्न आवश्यक छ । विद्यार्थिहरुको मर्कालाई स्थानिय निकायले बुझ्न जरुरी छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने
कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद
भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते
डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए
आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या
गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते
बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा
नर्सरी व्यवसायबाट जीविकोपार्जन
रोग लाग्न थाले पछि मौलिक खाना खोज्दै
मानव बेचबिखन अन्त्यका लागि नीतिगत संवाद

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Pradesh-sabha-sadasya

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्ने

1

कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

bhalu_2fd3b4e6_1662386377632_sc_cmprsd_75

भालुको आक्रमणबाट श्रीमान् श्रीमती घाइते

chhyarog

डडेल्धुरामा ७१ जना नयाँ क्षयरोगका बिरामी भेटिए

Sundarsingh-Bohara-1742867188

आर्थिक अभावका कारण मृगौला पीडित बोहराको उपचारमा समस्या

accdent

गोदावरीमा सवारी दुर्घटना हँुदा ४ जना घाइते

school_

बाजुराको लक्ष्मी माध्यमिकविद्यालय, पहिरोको उच्च जोखिममा

2

नर्सरी व्यवसायबाट जीविकोपार्जन