"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

विदेशमा रहेका टीकापुरको धनसिहपुरका २२ जना युवाहरुको सहयोगमा एम्बुलेन्स हस्तान्तरण

No data was found

Khabar Raftar

सुदिप नेपाल  , माघ १९ टीकापुर

रोजगारीको सिलसिलामा विदेशमा रहेका धनसिहपुरका २२ जना युवाहरुको अर्थिक सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ । कैलालीको टीकापु नगरपालीका धनसिँहपुरका २२ जना युवाहरुको आर्थिक सहयोगमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । कोरियामा रहेका ओम बहादुर साउँदले १ लाख १५ हजार ५ सय रुपैया, दिपक बिकले कोरियाबाट ७३ हजार रुपैया,मनोज साउँदले कोरियाबाट ५२ हजार, टंक साउँदले कोरियाबाट ६२ हजार ५ सय, नवराज साउँदले कोरियाबाट ६३ हजार, हेमन्त साउँदले कोरियाबाट ५३ हजार,उमेश साउँदले कोरियाबाट ४२ हजार, सुरेन्द्र साउँदले कोरियाबाट ५२ हजार ५ सय, प्रेम बिकले जापानबाट ४० हजार, प्रेम ठकुल्लाले कोरियाबाट ५२ हजार ५ सय, नवराज साउँदले कोरियाबाट ६३ हजार ५ सय सहयोग गरेका छन ।
त्यसैगरी विजय साउँदले कोरियाले ५२ हजार ५ सय, अशोक साउँदले अमेरिकाबाट ५० हजार, सन्जित चौधरीले कोरियाबाट ६२ हजार ५ सय, सुरेश साउँदले कोरियाबाट ६२ हजार ५ सय, समिर साउँदले कोरियाबाट ५२ हजार ५ सय, सुजित साउँदले कोरियाबाट ६२ हजार ५ सय, शिव परियारले कोरियाबाट ५२ हजार ५ सय, धिरज साउँदले साउदी अरबबाट ५५ हजार ५ सय ५५, यम बहादुर साउँदले कोरियाबाट २१ हजार,धर्मा साउँदले मलेशियाबाट १५ हजार,सन्तोष विश्वकमाले कोरियाबाट २० हजार गरी जम्मा ११ लाख ७६ हजार ५५ रुपैया सहयोग गरि एम्बुलेन्स खरिद गरेका हुन । टिकापुर नगरपालिका वडा नम्बर ८ धनसिँहपुर स्थायी घरभई हाल रोजगारीको शिलशिलामा कोरिया,जापान,साउदी अरब र मलेशियामा कार्यरत युवाहरुले आर्थिक सहयोग गरी ११ लाख ७६ हजार ५५ रुपैयाँ बराबरको एम्बुलेन्स खरीद गरी हस्तान्तरण गरेका हुन । एम्बुलेन्स सेवा दिन नेतृत्व गर्ने ओम साउँदले टिकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावललाई हस्तान्तरण गरेका छन । नगर प्रमुख रावलले विदेशमा रहेका युवाहरुले समुदायलाई एम्बुलेन्स सेवा दिई उदाहरणीय र प्रशसा गर्न लायक राम्रो काम गरेको बताए । एम्बुलेन्स खरीदका लागी ओम साउँदको नेतृत्वमा एम्बुलेन्स खरिद गरेको थियो । धनसिँहपुरमा कुनै पनि नागरिक एक्कासि बिरामी भय १४÷१५ किलोमिटर टाढा टीकापुरबाट एम्बुलेन्स बोलाउनु पर्ने समस्याबाट धनसिँहपुर बासि मुक्त हुने भन्दै यो अभियानमा सहयोग र सहकार्य गर्ने सम्पुर्णलाई धन्यवाद दिएका छन । साउँदका अनुसार धनसिंहपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स सेवा संचालनको लागि हस्तान्तरण गरिएको हो ।

भर्खरै

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत
कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम
बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद
पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग
विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली
प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न
निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा
बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न
 बझाङमा नक्कली खुकुरी चुरोट सहित २ जना पक्राउ
शैक्षिक गुणस्तरका लागी नियमन गरौ

धेरै कमेन्ट गरिएको

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

arthik mantralaya

सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

suklafata

कञ्चनपुरको शुक्लाफाँटामा किसान सूचीकरण कार्यक्रम

c59618e8-3287-4639-b1d1-22a5552aa1a1

बैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छलिका सामान बरामद

d56e442c-96e6-4c96-b413-880825da3a32

पुनःस्थापनाको काम तत्काल अघी बढाउन सरकारसँग माग

fc1818d3-8ad5-43c7-9b5b-6e5d1363fafb

विश्व प्रेस स्वतन्त्रता दिवसको अबसमा धनगढीमा ऐक्यबद्धता ¥याली

cropped-cropped-khabar-raftar-2.png

प्रादेशिक कविता महोत्सव २०८३ सम्पन्न

16e8163e-4ed2-4208-88dc-c53c571c1218

निर्माण व्यवसायी संघ कैलालीको कार्यसमितिका लागी जोशी नेतृत्वको प्यानल घोषणा

bd4e167c-cc29-4970-a081-4f31a748af27

बैतडीको दोगडाकेदारमा प्रजनन स्वास्थ्य शिविर सम्पन्न