"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु

Khabar Raftar

माघ १८ कञ्चनपुर
आगो ताप्ने क्रममा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ९ स्थित खरले छाएको कच्ची घरमा आगलागी हुँदा ५० वर्षीय पदम ऐरको मृत्यु भएको हो । घरका अन्य सदस्य भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी गराउनु भयो । त्यसैगरी कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ झिलमिलाबस्ती स्थित लक्ष्मण सिंह धामीको पक्की घरमा विद्युत् सर्ट भई कोठामा आगलागी भएको छ ।
मिटर बक्समा भएको आगलागीबाट उक्त कोठामा राखिएका तीन थान नागरिकता, शैक्षिक कागजात, टेबुल, प्रगति युवा समाजका खेलाडीका ड्रेस (जर्सी) लगायतका सामग्री जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी गराउनु भयो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ
महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै
सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी
स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?
शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा
बजेट कसका लागी ?
बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति
बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
वैवाहिक बलात्कारको मुद्दामा एक जना पक्राउ
अतिक्रमण हटाउने नाटक मञ्चन

धेरै कमेन्ट गरिएको

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

qa

अत्तरियामा कोठा भाडामा लिएर यौन धन्दा गर्ने ३ महिला सहित ४ जना पक्राउ

sichai-2

महाकाली सिँचाइको पानी मालाखेती सम्म ल्याउन पाँच वटा प्याकेजमा काम हुदै

448959715_1014082713420776_2987830184110175549_n

सुदूरपश्चिम सरकारको रातोकिताब सार्वजनिक नहुँदै बजारमा आएको कांग्रेसको दावी

1719284155_kaluwapur-1200x560

स्थानीयको प्रश्न, चार दशक सम्म पनि कलुवापुर–बेलौरी सडक किन बनेन ?

suklafata

शुक्लाफाँटा पूर्णखोप सुनिश्चित पालिका घोषणा

cropped-cropped-khabar-raftar-2.png

बजेट कसका लागी ?

salt

बाजुरामा नुनको अभाव नभएको साल्ट ट्रेडिङको स्पष्टोक्ति

exam-board

बिहीबारसम्म एसईईको नतिजा सार्वजनिक गर्ने तयारी