"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बाजुराका तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति

Khabar Raftar

Facebook
Twitter
LinkedIn

तपाईको कमेन्ट

मार्तडी,
बाजुराका तीन पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ३ पुडाबाव्लाको माल्टा बजारमा तीनवटा पसलमा सोमबार आगलागी भएको छ। माल्टा बजारमा व्यवसाय गर्दै आएका स्थानीयवासी शेरबहादुर रावतसहित तीनजनाको पसलमा आगलागी हुँदा लाखौँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

रावतको पसलबाट आगलागी सुरु भएर भरत रावतको कस्मेटिक पसल र मोहन नेपालीको सिलाइ कटाइमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले बताए। उनका अनुसार आगलागी हुँदा लाखौँको क्षति भएको छ। आगलागीबाट तीनवटै पसल पूर्णरूपमा नष्ट भएको प्रहरी निरीक्षक जोशीको भनाइ छ।

बजारमा तीन पसलमा भएको आगलागी स्थानीय, सशस्त्र प्रहरी बल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ। आगलागीका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

भर्खरै

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि
सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने
निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए
नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न
विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न
जातीय विभेदको अन्त्य कहिले हुन्छ ?
बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने
सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित
सुदूरपश्चिम प्रदेशका १ सय ३१ वटा योजनाहरु अलपत्र
गोदावरी नगरपालीको एक महिनाको खाजा खर्च ५ लाख

धेरै कमेन्ट गरिएको

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

पढ्न छुटाउनु भयो कि ?

e45869e9-efe2-4591-8cf7-a5475ad19110

नेपालको शिक्षा प्रणाली टाउकाले हिडने गरेको छ ः नरेन्द्र सि

Farwest_health2024-02-25-11-44-24

सुदूरपश्चिम प्रदेशमा पाँच लाख बाल–बालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाईने

428155584_771933291486780_1413048188422508552_n

निशुल्क आखाँ शिबिरमा ६ सय ४२ जनाले सेवा लिए

1

नेपाल कम्युनिष्टपार्टीको सहायक संगठन युवा संगठन नेपालको चौथौं जिल्ला सम्मलेन संपन्न

dd

विभिन्न निर्णयहरु गर्दै जनपत्रकार संगठन नेपालको सचिबालय बैठक सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

जातीय विभेदको अन्त्य कहिले हुन्छ ?

426720645_955564329336829_7117642398487141617_n

बझाङमा फागुन १३ गते देखि दादुरा रुबेला बिरुद्धको खोप सञ्चालन हुने

429033108_365710546384373_7815860051158934070_n

सुदुरपश्चिम प्रदेशमा छबिसपाथिभेरा गाउँपालिका उत्कृष्ट घोषित