"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुनर्या गाउँपालिकाको गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’

Khabar Raftar

माघ १३ धनगढी,
बैतडीको सुनर्या गाउँपालिकाको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाएको छ ।
धनगढीमा अव्यवस्थित रुपमा पार्किङ गरी राखिएको उक्त गाउँपालिकाको गाडीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले ह्विल लक लगाएको हो ।
धनगढीको ट्राफिक चौराहामा पार्किङ गरिएको से१झ २८७ नम्बरको गाडीमा ह्विल लक लगाएको प्रहरीले जनाएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

लक लगाए पछि गाउँपालिकालाई ५ सय जरिमाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ । धनगढीमा ‘नो पार्किङ’ मा राखिएका सवारीलाई ट्राफिक प्रहरीले कारबाही गर्दै आएको छ ।

भर्खरै

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो
होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने
भजनीमा प्रथम साहित्य तथा संस्कृति उत्सव सम्पन्न
खानेपानी आयोजना अधुरो हुदाँ दुषित पानी खान बाध्य फुलबारीका नागरिक
चालु आर्थिक बर्षको अहिले सम्म भारतमा २३ जना नेपाली लुटिए
कैलाली, कञ्चनपुरबाट एकैदिन ४८ जना जुवाडे पक्राउ
अत्तरियामा ५ टन क्षमताको कोल्ड स्टोर निर्माण
दशैंका लागी पहाड जाने बसको टिकट पाउन सकस
कञ्चनपुरको महेन्द्रनगर बजारमा अनुगमन, अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट
त्रिनगर नाकामा शसस्त्र प्रहरीद्वारा कडाई

धेरै कमेन्ट गरिएको

दशैको मुखमा पनि खसीबोका बिक्री नभएको किसानको गुनासो

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?