"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, तीन जना घाइते

Khabar Raftar

माघ ११ बैतडी,
जंगली बँदेलको आक्रमणबाट बैतडीमा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशीको मृत्यु भएको हो ।
सोमबार साँझ जंगलबाट गाउँपसेका जंगली बँदेललाई धपाउन खोज्दा आक्रमण गरेको बताईएको छ । आक्रमणबाट घाइते भएका मनोरथ सहित स्थानीय बल्देव कार्की वीरभान सार्की र हरिदत्त जोशी घाइते भएको प्रहरीले जानकारी गराएको छ । घाईते मनोरथको उपचारको क्रममा सोमबार राति डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी गराएका छन । बलदेवको धनगढीमा उपचार भइरहेको बताउदै उनले वीरभान र हरिदत्त जोशीको स्थानीय स्वास्थ्य संस्थामै उपचार गरिएको जानकारी गराउनु भयो ।
पछिल्लो केही वर्ष यता जंगली जनावरले आतंक मच्चाउन थालेको बताउदै बालीनाली नष्ट गर्नुका साथै मानिस माथिनै आक्रमण गर्न थाले पछि समस्या भएको बताईएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना