"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रहरी नियन्त्रणमा रहेका नवराज अवस्थीद्वारा हत्या गरेको स्वीकार

No data was found

Khabar Raftar

माघ ४ बैतडी , डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीे नियन्त्रणमा रहेका नवराज अवस्थीले डम्बर अबश्थीको हत्यामा आफ्नो संलग्नता गरेको स्वीकार गरेका छन् । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ खर्काधारका डम्मर अवस्थीको हत्या आरोपमा प्रहरीले आइतबार नियन्त्रणमा लिएका नवराजलाई सोधपुछ गर्दा उनले हत्यामा संलग्नता रहेकोे स्वीकार गरेको प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले अदालतबाट म्याद थप गरेर उनीमाथि थप अनुसन्धान गरिने जानकारी गराउनु भयो । यस अघि खर्काधारका हरिश अवस्थीले पनि डम्मरको हत्यामा संलग्न रहेको स्वीकार गरिसकेका छन् ।
गएको मंसिर १४ गतेबाट हराएका डम्मरको शव गत बुधबार स्थानीय धुरा जंगलको गुफामा गाडेको अवस्थामा भेटिएको थियो । शवको पोस्टमार्टम भइसके पनि उनको अन्तिम संस्कार हुन सकेको छैन । उनका आफन्तहरूले हत्यामा संलग्न भएका सबै पक्राउ नपर्दा सम्म शव नबुझ्ने अडान लिएका छन् ।
डम्मर विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता समेत भएकाले उनको पार्टीले समेत हत्यामा संलग्न सबैको पहिचान गरी कारबाही हुनु पर्ने, उचित क्षतिपूर्ति दिनु पर्ने र सहिद घोषणा गर्नु पर्ने माग अघि सारेको बताईएको छ ।

भर्खरै

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने
सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित
व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै
आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो
कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै
कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ घाइते
उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा उपचारका क्रममा फरार

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

1

थारु भाषाको चलचित्र दिल चुराके लैगिलो मोरको शुभ मुहुर्त सम्पन्न

rubi-kumari-thakur-e1775723702184_20260410182413-1024x576

उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

66f31741-796c-4784-9506-575d69483122

कञ्चनपुरमा रहेको अल्पकालीन सेवा केन्द्रका लागी बजेट माग गरिने

006a4e4f-fd47-47cd-a7b6-9a88a029394d

सुदूरपश्चिमको स्थानीय सेवा ऐन संशोधन विरुद्ध कर्मचारी आक्रोशित

tarakari

व्यावसायिक तरकारी खेतीबाट झलारीका डगौराको आर्थिक अबश्था मजबुत बन्दै

d7662cba-ce99-43d7-90a9-6b617f3790ed

आफ्नो नाम्मा दर्ता स्रेस्ता भएको जमिन भोगचलन गर्न नपाएको कञ्चनपुरका किसानको गुनासो

tal-lake_oZWcbuGb5H_0

कञ्चनपुरको शुक्लाफाँटामा प्राकृतिक ताल पुरिँदै

sickled-kanchnpur_0

कञ्चनपुरको लालझाँडीमा दुई सय २३ जनामा ‘सिकलसेल एनिमिया’ पहिचान