"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारत जादा आउँदा नेपालीहरुले भोग्ने समस्याको समाधान खोजौ !

No data was found

Khabar Raftar

सुदूरपश्मि प्रदेशका अधिकाँश ब्याक्तिहरु भारतमा रोजगारी गर्दै आएका छन । रोजगारी गर्न भारत जाँदा र फर्केर नेपाल आउँदा बाटोमा नेपालीहरुले भोग्दै आएका समस्याहरुले उनिहरु आजीत हुदै आएका छन । भारत जाँदा देखी फर्किदा सम्मका उनिहरुका दुख कसैले देख्न सकेको छैन । कमाएर ल्याएको रुपैया बाटोमै लुटीने र बेहोस बनाएर अलपत्र पार्ने जस्ता घटनाहरु नेपालीहरुका लागी नौलो होईन । त्यती मात्र नभएर भारतमै अकालमा मृत्यु बरण गर्नु देखि लिएर उत्तै बेपत्ता हुनेहरुको संख्या पनि त्यतीकै छ । तर नेपालले उनिहरुको तथ्याङ समेत राख्ने गरेको पाईदैन । भारतमा रहेका लाखौँ नेपालीहरुका पिडा ने्पाल सरकारले अहिले सम्म सम्बोधन गर्न भारत सरकारसंग पहल समेत गरेको देखिदैन । भारतमा रोजगारी गर्न गएका सुदूरपश्मिबासीहरुको सुरक्षाको विषयमा नेपाल सरकारले पहल गर्न आवश्यक छ । रोेजगारीका लागी भारत जाने नेपालीहरुका समस्या समाधान गर्न भारतमा कार्यरत नेपाली संघ संस्थाहरुले नेपाल सरकारलाई आग्रह गर्ने गरेका भए पनि आश्वासन दिने काम मात्र भएको छ । भारतमा नेपालीहरुले भोग्दै आएका समस्या प्रति नेपाल सरकार गम्भिर भएर भारत जादा आउँदा नेपालीहरुले भोग्ने समस्याको समाधान खोज्न आवश्यक छ । आफना नागरिकहरु विश्वको जुनसुकै देशमा भए पनि उनिहरुको बारेमा सरकार चिन्तित हुन आवश्यक छ ।

No data was found

भर्खरै

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न
सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी
अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन
महाकाली कोरिडोर कालोपत्रे गरिँदै
कैलालीका लघुवित्त पीडित आन्दोलित
कञ्चनपुरमा धान उत्पादनमा वृद्धि
लागूऔषध सहित २ जना पक्राउ
डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त
दार्चुलाको महाकाली नगरपालिकाको भवन नौ वर्षसम्म पनि बनेन
पर्यटकिए क्षेत्र प्राकृतिक डाडो कस्या टाकुरोमा नागरिक स्तरबाट सरसफाइ

धेरै कमेन्ट गरिएको

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Messenger_creation_3DA0740B-D931-4684-9E94-A011595E0570

बाल संरक्षणका लागि परियोजनाद्वारा द‍ोस्रो चरणको तालिम सम्पन्न

hiralal-regmi

सूचनाको अधिकार प्रत्याभूति हुने गरी काम गर्छौ ः सिडिओ रेग्मी

download (1)

अतिक्रमित भूमि लिपुलेकमा भारतको म्याराथन

download

महाकाली कोरिडोर कालोपत्रे गरिँदै

laghubitta-1024x497

कैलालीका लघुवित्त पीडित आन्दोलित

khd

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि

pakrau-1

लागूऔषध सहित २ जना पक्राउ

download (1)

डडेल्धुरा बसपार्क निर्माणको काम सुस्त